विश्वकप क्रिकेट लिग-२ : नेपालले क्यानडालाई दियो जितको लागि १८२ रनको लक्ष्य


प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडालाई जितको लागि १८२ रनको लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले क्यानडालाई १८२ रनको लक्ष्य दिएको हो ।

क्यानडाविरुद्ध कमजोर सुरुवात गरेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्रै बनाएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com