धनको प्रतिक लक्ष्मी प्रफुल्ल पार्न सप्तरंगी र पाला (फोटो फिचर )
प्रकाशित मिति : कार्तिक २, २०७४ बिहीबार
लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । तिहारमा काग,कुकुर ,गाई—गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । धन को प्रतिक लक्ष्मी लाइ पुजा गरि आफ्नो घर तथा आफुले कामगर्ने ठाउमा बास होस भनि लक्ष्मी लाइ प्रफुल्ल पार्न गरियका केहि रंगिन तस्बिर समाबेस गरियका छन्