यस्तो छ १२ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठ)
प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा शनिबार दुई देशको १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।
वक्तव्यमा दुई प्रधानमन्त्रीबीच समानता, आपसी विश्वास, सम्मानका आधारमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।
यस्तै रक्सौल देखि काठमाडौं सम्मको रेल, जलमार्ग र कृषिबारे छुट्टाछुटटै विज्ञप्ति समेत जारी भएका छन्।
भारतीय प्रधानमन्त्री मोदीसँग हैदारावाद हाउसमा भएको भेट पछि दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै संयुक्त वक्तव्य जारी गरिएको हो ।
संयुक्त वक्तव्य-