लुम्बिनीको शान्ति दीप सगरमाथा आधारशिविरमा


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीस्थित विश्व शान्ति दीपको ज्योति (पिस फ्लेम) लिएर यहाँबाट अन्तर्राष्ट्रिय म्याराथन धावक हिँडेका छन् ।

ओलम्पियन बैकुन्ठ मानन्धर र म्यारथानका अन्तर्राष्ट्रिय खेलाडी द्वय धर्म महर्जन र भीम गुरुङ्गलाई भिक्षुहरुले शिल प्रार्थना गरी पिस फ्लेम हस्तान्तरण गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com