बिल्डिंग को काम गर्ने क्रममा एक नेपाली को रड को बिम झरेर मृत्यु
प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार
कतारबाट अायो सारालाइ रुहाउने खबर
बिदेशी भुमरीमा कहाँ सजिलो छ र हरेक दिन घटना नभएको सायद दिन नै नहोला प्रदेशको बिडा कहिले सुल्झेला कतार मा बिल्डिंग को काम गर्ने क्रममा एक नेपाली को रड को बिम झरेर मृत्यु भएछको छ