ऋषिपञ्चमी : रजस्वला हुँदाका पाप पखाल्न ब्रत !
प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार
ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व भएको पर्व मानिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बसिन्छ ।