मुस्ताङमा लटरम्म स्याउ (फोटो फिचर)
प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार
मुस्ताङमा लटरम्म स्याउ पाकेको छ । धौलागिरी र निलगिरी हिमालको चिसो हावाको स्पर्स गरेर पाकेका जोमसोम क्षेत्रका स्याउ विशेष स्वादिलो मानिन्छ । असौज महिना लाग्नासाथ स्याउ टिप्न सुरु हुने भएपनि मध्य असौजपछिमात्र स्याउमा हनी पस्ने भएकाले स्याउहरु स्वादिला हुने गर्छन् ।
खसोखासका लागि दीपेन्द्र ढुंगानाको फोटो फिचर ।