Author: खसोखास अमेरिका ब्यूरो

क्यानडाद्वारा आपराधिक संलग्नताको आरोपमा भारतीय उच्चायुक्त सहितका कूटनीतिज्ञ निष्कासन

क्यानडाले आपराधिक संलग्नताको आरोपमा भारतीय कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ । क्यानाडाली सिख पृथकतावादीहरूलाई धम्की दिने र उत्पीडन गर्ने लक्ष्यका साथ भारत सरकार र यसका एजेन्टहरूले क्यानाडामा व्यापक आपराधिक नेटवर्क चलाइरहेको

अमेरिकामा भोलि ‘कोलम्बस डे’ मनाइदै, तर किन विवादित छ यो दिवस?

‘कोलम्बस डे’ लाई अमेरिकामा संघीय विदाका रुपमा मनायन्छ । यो आधिकारिक रूपमा क्रिस्टोफर कोलम्बसको अमेरिकामा आगमनको वार्षिकोत्सव हो । क्रिस्टोफर कोलम्बस एक इटालियन अन्वेषक थिए । उनले सुदूर पूर्वको वैकल्पिक

गाजामा लडेका इजरायली डिफेन्स फोर्सका भेट्रानहरु नेपालमा हाइकिङ गर्नेक्रम बढ्दो

गाजामा लडेका इजरायली डिफेन्स फोर्सका भेट्रानहरु नेपालमा हाइकिङमा जाने क्रम बढ्दो रहेको छ । घाइते पूर्व इजरायली सिपाहीहरू नेपालको अन्नपूर्ण हिमालमा पदयात्रामा देखिएका हुन् । यस्तै ३० जनाको एउटा समुह

रिपब्लिकनले दावी गरेजस्तो साँच्चै कागजपत्रविहिनले अमेरिकाको निर्वाचनमा मतदान गर्न सक्छन्?

के रिपब्लिकनहरुले दावी गरेजस्तै कागजपत्रविहिन आप्रवासीहरूले साँच्चै अमेरिकाको निर्वाचनमा मतदान गर्न सक्छन् ? डोनाल्ड ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले बारम्बार यस्तो दाबी गर्दै आएका छन् कि डेमोक्र्याटहरूले कागजपत्रविहिन आप्रवासीहरूलाई मतदान

person playing black and white piano
हाइस्कुल स्तरको शिक्षा छैन? यी काममा अनुभव भएमा डिभीका लागि योग्य

हाइस्कुल स्तरको शिक्षा नभएपनि डाइभर्सिटी भिसा डिभीका लागि योग्य हुन सकिन्छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीका लागि योग्य हुने प्रावधान रहेको छ ।

अष्ट्रेलियामा यसरी मनाइयो दशैं, नेपालमा टिका लगाउने तयारी, अमेरिकामा भोलि

अष्ट्रेलियामा रहेका हिन्दु नेपालीहरुले बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरेर दशैं मनाएका छन् ।

नोबेल शान्ति पुरस्कार परमाणु बममा बाँचेका जापानी समूहलाई

२०२४ को नोबेल शान्ति पुरस्कार परमाणु बमबाट बचेकाहरूको अभियानका रुपमा संचालित जापानी संगठन निहोन हिदान्क्योलाई शुक्रबार प्रदान गरिएको छ । यो संस्थाले दशकौंदेखि १९४५ मा हिरोसिमा र नागासाकीमा अमेरिकी परमाणु

डिभी २०२५ का विजेताहरु भिसा पाउन योग्य, डिसेम्बरका लागि पनि थपिएन नेपालीको केस नम्बर

डिभी २०२५ का विजेताहरु अक्टोबरदेखि भिसा पाउन योग्य भएका छन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन्

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट, अन्य श्रेणी जस्ताको तस्तै

नोभेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा कुनै हलचल भएको छैन । जसका कारण दुबैको अवधि १ महिना थपिएको छ । पहिलो श्रेणीका

भिसा कुरेका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कमका छोराछोरीहरुका लागि खुशीको खबर, अन्य श्रेणीमा निराश

बिहिबार सार्वजनिक नोभेम्बरको भिसा बुलेटिनले भिसा कुरिरहेका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कमका छोराछोरीहरुका अनुहारमा थोरै भएपनि मुस्कान ल्याएको छ । विगत ५ महिनादेखि उनीहरुले आप्रवासी भिसा पाउने मितिमा कुनै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com