टेनिस स्टार राफाल नाडालले नोभेम्बरमा स्पेनको मालागामा हुने डेभिस कप फाइनलपछि व्यावसायिक टेनिसबाट सन्यास लिने पुष्टि गरेका छन् । ३८ बर्षीय नाडालले बिहिबार भिडियो जारी गर्दै सन्यासको घोषणा गरेका हुन्
दक्षिण कोरियाली लेखिका हान काङलाई साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको छ । ‘भेजिटेरियन’ नामको उपन्यासका लागि चर्चित उनी दक्षिण कोरियाबाट साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो लेखिका हुन् । पुरस्कारको आयोजना
मिल्टन आँधीले फ्लोरिडाभर विनाश निम्त्याएको छ । आँधीका कारण तीस लाख भन्दा बढी घर र व्यवसायहरूमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । कैयन घरहरू ध्वस्त भएका छन् भने तम्पा
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ। टाटा सन्सका चेयरम्यान एन चन्द्रशेखरनले टाटा समूहको तर्फबाट वक्तव्य जारी गर्दै रतन टाटाको निधनको पुष्टि गरेका छन्।
अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी प्रवेश गर्दैगर्दा ३ लाखभन्दा बढी घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भइसकेको छ । फ्लोरिडाको पश्चिमी तटमा विद्युत आपूर्तिमा अवरोध बढ्दै गएको छ, तर केही काउन्टीहरूमा भएको
नेपालको कुम्भकर्ण हिमाल आरोहणको क्रममा अमेरिकी स्की अल्पिनिस्ट ३३ बर्षीय माइकल गार्डनरको निधन भएको छ । ७ हजार ७ सय १० मिटर उचाईको कुम्भकर्ण हिमाल आरोहणका क्रममा गार्डनरको निधन भएको
नेपाल राष्ट्र बैंकले गरेको विदेशी मुद्राको विनिमय दर निर्धारण अनुसार अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४
सन् २०२४ को रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई प्रदान गरिएको छ, जसले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी लगभग सबै ज्ञात प्रोटिनहरूको ‘कोड क्र्याक’ गरेका छन् । नोबेल समितिले
अमेरिकाको शियाटलबाट इस्तानबुल जाँदै गरेको टर्किश एयरलाइन्सको विमान न्युयोर्कमा आपतकालीन अवतरण गरेको छ । पाइलटको मृत्यु पछि बुधबार उक्त विमानको आपतकालिन अवतरण गरिएको उक्त एयरलाइन्सका प्रवक्ताले बताएका छन् । ५९
अबदेखि अमेरिकामा निश्चित प्रकारका श्रेणीमा पर्ने वर्क परमिट आवेदनहरु अनलाइनमा पीडीएफ फाइल गर्न मिल्ने भएको छ । योग्य आवेदकहरुले पीडीएफमा भरेको वर्क परमिट आवेदन अन्य कागजातका साथ अनलाइनमा अपलोड गर्नसक्ने
KHASOKHAS