संघीय एजेन्टहरूले बिहीबार बिहान न्युयोर्कका मेयर एरिक आडम्सको आधिकारिक निवासमा छापा मारेका छन् । अभियोजकहरूले उनीविरूद्ध संघीय अभियोगको विवरण सार्वजनिक गर्ने आशा गरिएको केही घण्टा अघि छापा मारिएको हो ।
न्युयोर्क सिटीका मेयर एरिक आडम्सविरुद्ध न्युयोर्कमा आपराधिक अभियोग लगाइएको छ । योसँगै उनी आपराधिक अभियोगको सामना गर्ने न्युयोर्क सिटीका पहिलो मेयर भएका छन् । मेयर आडम्सले आफूमाथिका अभियोगविरुद्ध लड्ने बताएका
डिभी लोटरी २०२६ अक्टोबरको सुरुमा खुल्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले डिभी २०२६ अक्टोबरको पहिलो साता खुल्ने बताएपनि कहिलेदेखि भन्ने ठ्याक्कै मिति भने अझै तोकिएको छैन। विदेश मन्त्रालयका प्रवक्ताले
अमेरिकाले भिसा छुटको सुचीमा कतारलाई पनि थपेको छ । अमेरिकाको भिसा वेभर कार्यक्रम अन्तरगत अमेरिका आउँदा भिसा लिन नपर्ने देशको सुचीमा थपिएको कतार पहिलो अरब राष्ट्र हो । आगामी डिसेम्बर
बुधबार अमेरिकाको प्रतिनिधि सभाले सरकार शटडाउन हुनबाट रोक्नका लागि विधेयक पारित गर्ने तयारी गरिरहेको छ । जसमा डोनाल्ड ट्रम्पले माग गरेको एउटा प्रस्ताव हटाइएको छ। उक्त प्रस्तावले अमेरिकाभरिका नागरिकहरुलाई मतदान
सूडानमा गत महिनादेखि हैजा फैलिँदा मृत्यु हुनेहरूको संख्या ४३० नाघेको छ। देशमा जारी गृहयुद्धको बीच सूडानको स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुशार हैजाका केसहरू बढेर करिब १४ हजार पुगेका छन्। सूडानको
लस एन्जलसमा बुधबार बिहान एक व्यक्तिले बन्दुक देखाएर सार्वजनिक बस हाइज्याक गरेका अधिकारीहरुले बताएका छन् । केही यात्रुहरू बसमा सवार भएको बेला प्रहरीलाई खबर गरिएको थियो। एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा
अमेरिकामा राष्ट्रपति चुनाव नजिकिँदै गर्दा नेपालसहित विश्वभरका अमेरिकी दूतावासहरूले विदेशमा बसोबास गर्ने अमेरिकी नागरिकहरूलाई आफ्नो अनुपस्थित मतपत्र २०२४ अक्टोबर ४ सम्म दूतावासमा बुझाउन आग्रह गरेका छन्। केही दूतावासहरूले यसका लागि
मिशिगन विश्वविद्यालयको कला संग्रहालयले नवौं शताब्दीको बुद्धको मूर्ति नेपाल फर्काउने भएको छ। विश्वविद्यालयसँग उक्त मूर्ति २०१६ देखि संग्रहमा थियो, तर हालै संग्रहालयका अधिकारीहरूले यो मूर्ति नेपालबाट चोरिएको मूर्ति भएको थाहा
अमेरिकामा ग्रीन कार्ड प्राप्त गर्ने नेपाली मूलका व्यक्तिहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ। हालै मात्र प्रकाशित अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको तथ्यांक अनुसार सन् २०२३ सम्ममा १,९४,८०० जना नेपाली मूलका व्यक्तिहरूले अमेरिकी
KHASOKHAS