Author: खसोखास अमेरिका ब्यूरो

नेशनल जोग्राफिकको प्रस्पिर्धामा नेपाली चेली अगाडि, मतदानका लागि अभियान

विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धामा नेपाली चेली मिरा राई अग्रपंक्तिमा छिन् । १० जनाबीच भइरहेको प्रतिस्पर्धामा राईले अहिलेसम्म ४५ हजार ८ सय ८३ मत ल्याएर सबैभन्दा अग्रपंक्तिमा उभ्याएकी छिन्

बेलायतमै कुटिए बेलायतका तर्फबाट फोकल्याण्ड लडेका नेपाली भेट्रान

बेलायतका तर्फबाट फोकल्याण्डको युद्ध लडेका एकजना ६० बर्षका गोर्खा भेट्रान बेलायतको नटिंघम नजिक कुटिएका छन् । तीनजनाको समुहबाट कुटिएका लोकेन्द्र लिम्बुको उपचार भइरहेको छ । उनले १५ बर्षसम्म बेलायती सेनाको

ह्वाइहाउसबाट यो घरमा सर्दैछन् ओबामा

अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल आगामी जनवरीमा समाप्त हुँदैछ । कार्यकाल समाप्त भएपछि ओबामा वासिंटन डिसीकै एउटा घर भाडामा लिएर सर्नेछन् । ह्वाइटहाउसको चमकदमकबाट ओबामा साधारण घरमा सर्न लागेका हुन्

कमला बन्लिन् पहिलो अमेरिकी महिला राष्ट्रपति !

हिलारी क्लिन्टनले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्न नसकेपछि पहिलो महिला राष्ट्रपति बन्ने इतिहास कमला ह्यारिसले रच्ने सम्भावना रहेको चर्चा सुरु भएको छ । क्यालिफोर्नियाकी चर्चित एटर्नी जनरल कमला

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु, अन्त्येष्टीका लागि सहयोग अपिल

अमेरिकामा २० बर्षकी नेपाली विद्यार्थी निशा कार्कीको निधन भएको छ । ओक्लोहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा अध्ययनरत कार्कीको हृदयगति बन्द भई मृत्यु भएको जनाइएको छ । ९ महिना अघिमात्र अध्ययनका

बेलायती विश्वविद्यालयमा बाबुराम

  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतको लण्डनस्थीत लण्डन स्कुल अफ इकोनोमिक्समा सम्बोधन गर्नुभएको छ । लण्डन स्कुल अफ इकोनोमिक्समा डाक्टर बाबुराम भट्टराईले विद्यार्थी, बुद्धिजीवीहरु र विज्ञहरुमाझ

बेलायतका नेपाली नयाँ शक्तिमा प्रवेश

बेलायतमा रहेका कैयन नेपालीहरु एकैपटक नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । बेलायतको लण्डन नजिकै एल्डरसटमा आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपालीहरु ठूलोसंख्यामा एकैपटक नयाँ शक्तिमा प्रवेश गरेका हुन् ।

‘गैरआवासीय नागरिकता मात्र हैन, नागरिकताको निरन्तरता आवश्यक’ : डा भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विदेशमा बस्ने नेपालीहरुलाई गैरआवासीय नागरिकताले मात्र नभई नेपाली नागरिकताकै निरन्तरता आवश्यक रहेको बताउनुभएको छ । बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रममा बोल्दै डा.

डोनाल्ड ट्रम्पले जितेपछिको अमेरिका

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकामा घृणा र विभेदका घटनाहरु भएका छन् । एकजना अश्वेत महिलालाई बसको पछाडि गएर बस्न भनिएको छ भने स्कुलमा पढ्ने बालबालिकाहरुले उनीहरुका हिस्पानिक सहपाठीहरुलाई

ट्रम्पले भन्दा धेरै मत ल्याएर पनि हारिन् हिलारी, प्रणालीमा प्रश्न

अमेरिकी राष्ट्रपतिको चुनावमा धेरै मतदाताहरु डेमोक्रेटिक उम्मेदवार हिलारीको पक्षमा हुँदाहुँदै पनि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेका छन् । अमेरिकी इतिहासमा हार्ने उम्मेदवारले भन्दा कम मत ल्याएर कोही व्यक्ति राष्ट्रपति

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com