नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस)को अवधि लम्बाउनका लागि अमेरिकामा हस्ताक्षर अभियान सुरु गरिएको छ । हस्ताक्षरहरु पूरा
हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने
आइसल्याण्डकी एक सांसदले संसदमै आफ्नो नावालक शिशुलाई स्तनपान गराएकी छिन् । सांसद ब्रा कन्रस्ड्टायरले संसदमा बोलिरहँदा नवजात शिशुलाई स्तनपान गराएपनि संसदभने विना कुनै अवरोध संचालन भएको थियो । संसद
जब जिंगु होमा तालमा मुक्तिनाथको छाँया हामफाल्छ, जब मुक्तिनाथको दृश्य निकै सुन्दर देखिन्छ । तालको पानीमा परेको छाँया र माथी ठिंग उभिएको पहाडको काखमा रहेको मुक्तिनाथमध्ये कुन वास्तविक हो कुन
अमेरिका निवासी व्यवसायी सोनाम लामाले मुस्ताङको जोमसोममा रहेको आफ्नो स्याउ फार्ममा जापानी स्याउ फुजी र अमेरिकी स्याउ रेड डेलिसियसका बेर्ना रोपेका छन् । उनले अमेरिकाबाटै यी स्याउका बेर्नाहरु जोमसोम लगेका
कोदो फूल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा कति राम्री देखिन्छ्यौ जमरा र रातो टिकैमा चलचित्र मुगलानको यो गीतमा भनेजस्तै दशैं मनाउने नेपालीहरु यतिबेला जमरा र रातो टिकामा राम्रा राम्रा
संसारमै सबैभन्दा लामो समय ७० बर्षसम्म लगातार शासन गरेका थाईल्याण्डका नरेश राजा भूमिबल अदूल्यादेवको ८८ बर्षको उमेरमा बैंककमा निधन भएको छ । थाई नरेश भूमिबलले दोश्रो बिश्वयुद्ध लगत्तै राजाको मुकुट
दशैं सकिन नपाउँदै फक्रेको सयपत्रीले भने तिहारलाई स्वागत गरिसकेको छ । तिहारमा माला उन्न प्रयोग गरिने सयपत्री फूल अहिले ढकमक्क फूलिसकेको छ । राजधानीमा यतिबेला लगभग जताततै सयपत्री फूलिसकेको
-शारदा शर्मा दशैको रमझम सायद धेरै ठाउँमा ब्यस्त हुनुहुन्थ्यो उहाँहरु । साँच्चै भन्नु पर्दा प्रधानमन्त्री भएपछि प्रचण्डलाई शुभकामना समेत दिने समय मिलेको थिएन मलाई । दशैंको सप्तमीको सांझ हाम्रो घरमा
उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी
KHASOKHAS