– किशोर पन्थी आईआरएस र युएससीआईएसका नाममा भारतबाट नक्कली फोन गरेर अमेरिकामा रहेकाहरुलाई ठग्नेहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । अमेरिकामा बस्ने हजारौैलाई आईआरएस र युएससीआईएसबाट भन्दै फोन गरेर लाखौं
२० बर्षअगाडि नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य कार्यक्रम ‘ट्वाक्क टुक्क’ अब कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । एड रिलिजले निर्माण गर्न लागेको कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ को नाममा हरेक
हिन्दुहरुको महान् चाड दशैँको पूर्व सन्ध्यामा यहाँ आयोजना गरिएको साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय तथा राष्ट्यि कलाकार सहभागीता रहेको कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य, गीत र
अमेरिकामा शरणार्थीका लागि आवेदन दिनेहरुले अबदेखि दुईबर्षको वर्क परमिट पाउने भएका छन् । यस अघि शरणार्थीका लागि आवेदन दिनेहरुले एकबर्षको लागिमात्र वर्क परमिट पाउँदै आएका थिए । अक्टोबर ५ देखि
एबीसी टेलिभिजनबाट हरेक मंगलबार प्रशारण हुने कार्यक्रम टक अफ द टाउन युएसएमा यो साता अमेरिका निवासी सामाजिक अभियन्ता शेखर ढुंगेल र क्यानडा निवासी एएनएका उपाध्यक्ष मित्र काफ्लेसँग अमेरिका र
दशैं नजिकिदै गर्दा काठमाडौंमा खसीबोका किन्नेहरुको भींड लागिरहेको छ । राजधानीबाहिर दशैं मनाउन जानेहरुको भींड बसपार्कतिर भएपनि राजधानीभित्रै दशैं मनाउनेहरुको भींड खसीबजार र मलहरुतिर छ । दशैंको अवशरमा खाद्य संस्थानले
नेपालको कथित दलित परिवारमा जन्मुभएकी बिष्णुमया परियार अमेरिकामा विभिन्न अवार्ड र सम्मानबाट सम्मानित भइरहनुभएको छ । अहिले उहाँले नेपालमा दलितहरुको शिक्षा र तालिममा आफ्नो समय लगाइरहनुभएको छ । बीबीसी रेडियोको
जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । सो अवधिमा महिलाका लागि
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई इलामको कन्याममा रहेको चियाबगानमा पुग्नुभएको छ । कार्यक्रमको शिलशिलामा पूर्वी नेपाल पुग्नुभएका भट्टराईले चिया बगान पुगेपछि फेसबुकमार्फत भन्नुभयो – ‘कन्याम (इलाम
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अन्तक्र्रियामा
KHASOKHAS