Author: खसोखास अमेरिका ब्यूरो

समाजसेवी राजा घले अमेरिकामा पर्यटन दूत

–विजय थापा पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । 

गर्भवति महिला दाम्लोमा, अमेरिकाबाट मैनालीको सहयोग

  दाम्लोमा बाधिएकी गर्भवतीलाई उपचार गर्न सहयोगका लागि न्युयोर्क निवासी नेपाली रक्तदाता अर्जुनप्रसाद मैनालीले अनुरोध गर्नुभएको छ । उदयपुर त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ बर्षीया गर्भवति महिला सृजना

क्यानाडाको मन्दिरबाट निकालिएपछि गोविन्द पौडेल अलपत्र, ज्याला नपाएको भन्दै सहयोगको याचना

क्यानाडाको ओन्टारियो प्रान्तमा पर्ने मिसिशागा राम मन्दिरका संचालक मिलिनियर मन्दिरका मालिक रुपनाथ शर्माले आफ्नै मन्दिरमा लामो समयदेखी काम गर्दै आएका पुरोहित गोविन्दप्रसाद पौडेललाई कामबाट निकालेपछि विवाद सृजना भएको छ ।

पशुबलि रोक्ने फैसलाको स्वागत : रोकिएला गढीमाई मेलामा पशुबलि ?

  श्री कृष्ण प्रणामी युवा परिषद्ले सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा हुने पशुबलि रोक्नका लागि सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेशको स्वागत गरेको छ । परिषद्दले आज एक विज्ञप्ति जारी

बन्दुकसम्बन्धी टिप्पणीले ट्रम्प विवादमा

रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका डोनल्ड ट्रम्पले बन्दुकको स्वामित्व चाहने आफ्ना समर्थकहरुलाई उनीहरुको संवैधानिक अधिकार खारेज गर्नबाट डेमोक्र्याटिक प्रतिस्पर्धी हिलरी क्लिन्टनलाई रोक्न आह्वान गरेपछि त्यसले नयाँ विवाद जन्माएको छ।

पशुबलि रोक्ने फैसलाको स्वागत : रोकिएला गढीमाई मेलामा पशुबलि ?

श्री कृष्ण प्रणामी युवा परिषद्ले सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा हुने पशुबलि रोक्नका लागि सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेशको स्वागत गरेको छ । परिषद्दले आज एक विज्ञप्ति जारी गरी

अमेरिकामा हुने एनआरएन क्षेत्रीय सम्मेलनको तयारी तीब्र, एनआरएनएका लक्ष्य पुनरावलोकन गर्न जरुरी

आगामी अगस्त २७ र २८ तारिख अमेरिकाको न्युजर्सीमा हुने एनआरएनएको नवौ क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको न्युयोर्कमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ । एनआरएनए आईसीसीले गर्ने सम्मेलनबारे जानकारी दिन

एनआरएन क्यानडाको नवौं साधारणसभा : अमेरिकामा हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन आग्रह

-मित्र काफ्ले / टोरोन्टो एआरएनए क्यानडाको नवौं साधारणसभा क्यानडाको मोन्टरियलमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्यानडा र क्यूवाकालागि नेपाली राजदूत कालीप्रसाद पोख्रेलले पानसमा बत्तिवालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

भेटियो संसारकै सबैभन्दा पूरानो सुनको गहना, ६५ सय बर्ष पूरानो गहना यस्तो छ

बुल्गेरियामा १५ सेन्टीग्रामको सुनको गहनाको टुक्रा भेटिएको र यो झण्डै ६५ सय बर्ष पूरानो रहेको रोयटर्सले जनाएको छ । ४ मिलिमिटर परिधि रहेको यो गहना युरोपकै र सम्भवत विश्वकै सबैभन्दा

लागु औषधको ट्रान्जिट प्वाइन्ट नेपाल, छ करोड मूल्यबराबरको कोकिन बरामद

नेपाल प्रहरीेले ठूलो परिमाणमा लागुऔषध कोकिन बरामद गरेको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुर हँुदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य केइपिकुललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा मङ्गलबार राति प्रहरीले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com