Author: खसोखास अमेरिका ब्यूरो

एनआरएन अमेरिकाका सचिवको आरोपप्रति क्षेत्रीय संयोजक सोनाम लामाको प्रतिवाद

एनआरएन अमेरिकाका सचिव शंकर खड्काले एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामालाई लगाएको आरोपको लामाले खण्डन गरेका छन् । खड्काले सोनाम लामाप्रति लक्ष्यित गर्दै आफूलाई धम्की दिएको उल्लेख गरेका

‘अमेरिकामा मानव तस्करीमा मुछ्नेले आरोप फिर्ता नलिए कानुनी उपचार खोज्छु’

-मनोज चन्द सामाजिक सञ्जालमा मैले ५० हजार डलर खर्च गरेर एनआरएनको कार्यक्रममा अमेरिकामा जान खोजेको भन्दै मेरोबारेमा जुन किसिमका अकल्पनिय समाचार प्रेसित भएका छन्, त्यस प्रति मेरो घोर आपत्तिका साथै

एनआरएन अमेरिकाका सचिव शंकर खड्काको गुनासो – ‘एउटा खड्का भ्रष्टाचारी हुँदैमा सबै खड्कालाई भ्रष्टाचारी भन्ने ?’

-शंकर खड्का गैर आवासिय नेपाली संघले बिभिन्न समयमा आफनो मातृभुमी नेपाल र नेपालीप्रति देखाएको अविस्मरणीय योगदानहरू यहाँहरुलाई सर्वबिदितै छ । यो प्रवासी नेपालीहरूको छाता संस्था संसारको ७२ भन्दा बढी देशमा

विमानबाट हेर्दा एटलान्टिक ओसनतिर

विमानबाट हेर्दा एटलान्टिक ओसन आसपासको द्रृश्य । यो तस्वीर नेपालबाट न्युयोर्क आउने क्रममा विमानबाट खसोखासका प्रधान सम्पादक किशोर पन्थीले मोबाइलबाट खिचेका हुन् ।

‘समाजका कुलंगार गुण्डाहरु के को डन?’–सर्बेन्द्र खनाल

– भूपेन्द्र थापा  एकपछि अर्को अपराध अनुसन्धानको सफलतापछि चर्चामा रहेका नेपाल पुलिसका सेलिब्रेटी एसएसपी सर्वेन्द्र खनाल करिव डेढ साताको अमेरिका भ्रमण सकेर नेपाल फर्केका छन । अमेरिकी नेपालीयुवाहरुको एक संस्थाको

अमेरिकामा हुने एनआरएनको क्षेत्रीय सम्मेलनमा नेपालबाट २१ जनालाई निमन्त्रणा

अमेरिकाको न्युजर्सीमा अगस्त २७ र २८ मा हुने एनआरएन नवौं क्षेत्रीय सम्मेलनमा नेपालबाट मन्त्री, कलाकार, विभिन्न प्रतिभा र पत्रकार लगायत २१ जनालाई मात्र निमन्त्रणा गरिएको आयोजकले जनाएका छन् । निमन्त्रणा

बाढी पहिरोमा कम्तीमा ६६ को मृत्यु, प्युठानमा मात्रै ३८ को ज्यान गयो

विगत तीन दिनदेखिको बाढीपहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउने मानिसहरुको संख्या ६६ पुगेको, ३१ जना घाइते भएका , १५ जना मानिसहरु अझै हराइरहेका गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको

हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

  डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार

मानवतस्करीबिरुद्ध नयाँ शक्तिको प्रवास परिषद्

मानब बेचबिखन र हुण्डीकारोबारलाई रोक्नको लागि नयाँ शाक्ति पार्टी नेपाल प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने भएको छ । मानब तस्करी तथा अबैधानिक रुपमा हुण्डी मार्फत कारोबार गरी श्रमिक ठग्ने

न्युयोर्कमा भानुभक्तको सम्झना

-गीता खत्री /न्युयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिले अनेसास, न्यूयोर्क च्याप्टरको सहयोगमा मिति जुलाई २४, २०१६ का दिन न्यूयोर्कस्थित ज्याक्शन हाइटसमा २०३ औ भानु जयन्ती कार्यक्रम भव्य रुपमा आयोजना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com