भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट) लाई शव लुकाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिने भएको छ । भर्जिनियाको मनासस
भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान ममता काफ्ले भाट (भट्ट) का श्रीमानलाई पक्राउ गरेको छ । घरमा रातभर खानतलासीपछि विहान नरेश भाट (भट्ट) लाई पक्राउ गरेको हो । अधिकारीहरूले नरेश
अमेरिकी राष्ट्रपति उम्मेदबार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले आज साँझ आफ्नो जीवनको सबैभन्दा ठूलो भाषणको लागि तयारी गरिरहेकी छिन् । डेमोक्रेटिक राष्ट्रिय अधिवेशनमा बिहीबारको उनको सम्बोधनले उनको मध्यम वर्गीय पालनपोषणको
भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भाट (भट्ट) ले समन्वय नगरेको बताएको छ । बुधबार बेलुदेखि
भर्जिनियाको मनसास पार्क प्रहरीले जुलाई ३१ मा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको घरभित्रै खानतलासी गरेको छ । ३७ वर्षीय श्रीमान् नरेश भट्ट (भट्ट) र १ बर्षकी छोरीका साथ ममता
क्यानडाले ३३ देशबाट थप अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन अगस्त २६ बाट नयाँ कार्यक्रमको घोषणा गरेको छ । आईआरसीसीले अगस्ट २६ बाट केही देशहरूका थप अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यानाडाभरका फ्रान्कोफोन समुदायहरूमा स्वागत गर्न
डेमोक्र्याटहरूले सोमबार जो बाइडेनलाई विदाई गर्दै शिकागोमा आफ्नो अधिवेशनको उद्घाटन गरेका छन् । राष्ट्रपति बाइडेनको मन्तव्यसँगै अधिवेशनको पहिलो रात समाप्त भएको थियो । जुन निर्धारित समयभन्दा ढिलो भएको थियो ।
न्युयोर्क सिटीमा बस स्टपहरू अवरुद्ध गर्ने ड्राइभरहरूले सोमबारदेखि स्वचालित रूपमा जरिवाना तिर्नुपर्ने प्रावधान सुरु गरिएको छ । जरिवाना ५० डलर बाट सुरु हुन्छ तर पटकपटक अवरुद्ध गर्नेहरुले २५० डलरसम्म जरिवाना
डेमोक्र्याटिक नेशनल कन्भेन्सन शिकागोमा सुरु भएको छ । राष्ट्रपति जो बाइडेन र हिलारी क्लिन्टनले सम्मेलनमा भाषण गर्ने तय भएको छ भने राष्ट्रपति जो बाइडेनले प्राइम टाइम सम्बोधन गर्ने भएका छन्
अमेरिकी राष्ट्रपति जो बाइडेनले ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बाटोमा लैजाने गरी घोषणा गरेको कार्यक्रमका लागि अगस्त १९ बाट आवेदन दिन सकिने भएको छ । यो
KHASOKHAS