अमेरिकी नागरिकता आवेदनका लागि लाग्ने समय ऐतिहासिक रुपमा कम बनेको छ । दशकमा पहिलोपटक युएससीआईएसले अमेरिकी नागरिकता आवेदनको टुंगो ५ महिनाभन्दा कम समयमा लगाइरहेको छ । अर्थात् अमेरिकी नागरिकताका लागि
डिभी २०२५ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् ।
चारजना नेपाली महिला कलाकारहरु शान्ति श्री परियार, रचना रिमाल ज्योति मगर र करिश्मा ढकालले न्युयोर्कका नेपालीलाई नचाउने भएका छन् । अगस्त १७ शनिबार न्युयोर्कको क्वीन्समा रहेको मेलरोज बलरुममा हुने कार्यक्रमका
ब्राजिलमा यात्रुवाहक विमान दुर्घटनाहुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । ब्राजिलका अधिकारीहरूले शुक्रबार दिउँसो साओ पाउलो बाहिर भएको दुर्घटनामा कोही पनि जीवित नरहेको बताएका छन्। एयरलाइन्सले दुर्घटनाको
अमेरिकी राष्ट्रपतिका दुई उम्मेदबारहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले सेप्टेम्बर १० मा एबीसीमा बहस गर्ने तयारी गरेका छन्। बिहीबार फ्लोरिडाको मार ए लागो रिसोर्टमा बोल्दै ट्रम्पले ह्यारिससँग
रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड सेप्टेम्बरमा महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् सेप्टेम्बर महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई
बिहिबार सार्वजनिक सेप्टेम्बरको भिसा बुलेटिनमा परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा अगस्तको तुलनामा कुनै टसमस नभएपछि परिवारमा आधारित ग्रिनकार्डको प्रतिक्षा गरिररहेकाहरु निराश भएका छन्
पौष्टिक तत्वका लागि प्रेरित गर्ने चाड फाग्ङी न्युयोर्कमा पनि मनाइएको छ । नेपालको हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा प्रख्यात यो चाड मनाउन शनिबार न्युयोर्कको गुल्शन टेरेस हलमा खुम्बु
मनासस पार्क पुलिस डिपार्टमेन्टले अमेरिकाको भर्जिनिया मनाससबाट एकसातादेखि बेपत्ता नेपाली ममता काफ्लेको खोजी गरिरहेको छ । उनी जुलाई ३१ मा अन्तिमपटक मनासस पार्कमा देखिएको र त्यसपछि परिवार वा साथीहरुको सम्पर्कमा
लाखौं खर्चेर विनाभिसा मेक्सिकोबाट अमेरिका आएका नेपाली युवालाई परिवारको आग्रहमा नेपाल फिर्ता पठाइएको छ । न्युयोर्कमा बस्दै आएका २१ वर्षीय युवक अमन खानलाई नेपालमा रहेका परिवारको अनुरोधमा एनआरएनए अमेरिका र
KHASOKHAS