अक्टोबर १ देखि सुरु हुने आगामी आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएको विवरण अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । डिभी २०२५
आर्थिक बर्ष २०२५ का लागि अमेरिकाले दोश्रोपटक खोलेको कामदार भिसा एचवानबीको लोटरीमा १३,६०७ जनालाई छनौट गरिएको छ । मार्चमा खोलिएको लोटरीबाट १ लाख १४ हजार जनालार्ई छनौट गरिएको थियो ।
अमेरिकाको अध्यागमन हिराशतमा रहेकालाई दिइएको मासिक ५२० मिनेट निशुल्क फोनकलको सुविधा अन्त्य गरिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइसको हिरासतमा रहेका आप्रवासीहरूलाई एक महिनामा आठ घण्टा भन्दा बढी निशुल्क
कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो चुनावी दौडमा उपराष्ट्रपछि उम्मेदबारका रुपमा छनौट गर्दै गर्दा पछिल्ला सर्वेक्षणले व्हाइट हाउसको दौडमा ह्यारिसलाई डोनाल्ड ट्रम्पभन्दा अगाडि रहेको देखाएको छ। हालैका राष्ट्रिय सर्वेक्षणहरुमा
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति बन्ने दौडमा प्रवेश गरेपछि उनका बुबा मार्क्सवादी अर्थशास्त्री भएको दाबी अनलाइनमा फैलिन सुरु गरेको थियो । सामाजिक सञ्जाल एक्समा पोष्ट गरिएको एउटा यस्तै दावी १७
इरानसँग कथित सम्बन्ध भएको एक पाकिस्तानी नागरिकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य धेरै सार्वजनिक अधिकारीहरूको हत्या गर्ने योजना बनाएको आरोपमा पक्राउ गरिएको ब्रुकलिन संघीय अदालतमा मंगलबार अनसिल गरिएको आपराधिक
अमेरिकामा नेपाली मूलका अविवाहित व्यक्तिको जोडी मिलाउन सम्मेलनको आयोजना गरिने भएको छ । एनआरएन म्याचले यो बर्ष नेपाली मूलका अविवाहित व्यक्तिको जोडी मिलाउन एकदिने सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको
अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो उपराष्ट्रपति उम्मेदबारका रूपमा रोजेकी छिन् । यद्यपि औपचारिक घोषणा भने भइसकेको छैन। वाल्जलाई छनोट भएकोबारे सूचित गरिसकिएको छ
न्युयोर्क सिटीको आपतकालीन व्यवस्थापनले भारी वर्षा र सम्भावित बाढीको लागि मंगलबार र बुधबारको लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । राष्ट्रिय मौसम सेवाले मंगलबार दिउँसो २ बजेदेखि लागू हुने गरी
आर्थिक बर्ष २०२५ का लागि अमेरिकाले दोश्रोपटक कामदार भिसा एचवानबीको लोटरी खोलिएको छ । आर्थिक बर्ष २०२५ का तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च
KHASOKHAS