अमेरिकाको लस भेगासमा कामदारलाई ओभरटाइम नतिर्ने रेष्टुरेण्टलाई ५ लाख डलर जरिवाना गरिएको छ । हुआन फ्लेमिङ फजिटास र क्यान्टिना रेस्टुरेन्टका मालिकलाई श्रम उल्लंघनको लागि करिब ५ लाख डलर जरिवाना गरिएको
समर प्राविधिक रुपमा जुन २० बाट सुरु भएतापनि न्युयोर्क सिटीका समुद्र तटहरू भने मे २५ शनिबारदेखि खुला भएका थिए । एनवाईसी पार्कसले मे २५ देखि १४ माइल लामो समुद्र तट
अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिस बनिसकेपछि आजीवन सेवा गर्न पाइने प्रावधान हटाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यायाधिसको कार्यकाल सीमा प्रस्ताव गरेका छन् । राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी सर्वोच्च अदालतमा व्यापक
टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्यापछि नेपालमा रहेका उनका ५ बर्षका छोरी र पत्नी वियोगमा परेका छन् । गतबर्षमात्र दलाललाई लाखौं रुपिया बुझाएर मेक्सिको हुँदा
टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्या भएको छ । म्याक्लेनन काउन्टीको प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आइतबार विहान एल्म मोटको आई ३५
अमेरिकीहरूले रिटायर्डमेन्टको लागि कति बचत गरेका छन् भन्ने रिपोर्टहरू आउँदै गर्दा विज्ञहरुले गर्न नहुने गल्तीहरुबारे पनि सचेत गराएका छन् । अमेरिकामा रोजगारदाताहरुबाट प्रायोजित रिटायर्डमेन्ट बचत योजनामा पहुँच भएका लगभग आधा
अब भारतीय एयरलाइन्स इन्डिगोको विमानमा महिलाहरू निकट भविश्यमा नै अपरिचित पुरुष यात्रुको छेउमा बस्न अस्वीकार गर्नसक्नेछन् । एक लोकप्रिय दक्षिण एसियाली एयरलाइन्स इन्डिगोले सुरु गरेको यो पहल अन्तरगत महिलाहरुले अनलाइन
न्युयोर्क सिटीको हार्लममा बस्ने ९५ वर्षीया हजुरआमालाई घरमा हेरचाहका लागि राखेका व्यक्तिले निर्दयी रूपमा कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हजुरआमाले आफूलाई बचाउन याचना गरिरहेको देखिएको थियो ।
अमेरिकाको न्युजर्सीकी एक महिलाले आफ्नो घर सफा गर्दा आफ्नो नाममा रहेको १२ हजार डलरको चेक भेट्टाइन् । उनले बैंकलाई फोन गर्दा उक्त चेक नसाटिएको पत्ता त लगाइन् तर बैंकले उक्त
अमेरिकामा भविश्यमा स्टीम ओपीटीमा काम गर्न चाहने र ग्रिनकार्ड लिन चाहने एफवान भिसावाहक विद्यार्थीलाई खुशीको खबर छ । किनभने अमेरिकी सरकारले स्टीम डिग्री कार्यक्रमको सुची अपडेट गर्दै एउटा नयाँ डिग्री
KHASOKHAS