Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकामा कागजातबिहीन आप्रवासीलाई काममा लगाएमा अब ५७२४ डलरसम्म जरिवाना

अमेरिकामा कागजात नभएका आप्रवासीलाई काममा लगाएमा अब रोजगारदाताले प्रतिव्यक्ति अब ५७२४ डलरसम्म जरिवाना तिर्नुपर्ने हुनसक्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज फेडरल रजिष्ट्ररमा सुचना प्रकाशित गर्दै कागजात नभएकालाई

photo of black transmission tower
नेपालसँगको एमसीसी सम्झौताको पहिलो संसोधन अमेरिकाको फेडरल रजिष्ट्ररमा

नेपालसँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताको पहिलो संसोधन अमेरिकाको फेडरल रजिष्ट्ररमा प्रकाशित गरिएको छ । जनवरी २, २०२५ को मितिको उक्त सुचनामा एमसीसीमा गरिएको पहिलो संसोधनबारे समेटिएको छ । मिलेनियम

a passport sitting on top of a table next to a cup of coffee
जनवरी ८ पछि अमेरिका लगायतका पासपोर्टमा बेलायत यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने

जनवरी ८ देखि बेलायतले अमेरिका लगायतका भिसा नचाहिने देशका नागरिकहरुलाई यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याएको छ  । बेलायतले  विद्युतीय यात्रा अनुमति ईटीए नामको यो प्रणाली जनवरी ८ देखि

अमेरिकामा २०२४ को आम्दानीमा करको नयाँ दर, करदाताको हजारौं डलर जोगिने

आईआरएसले सन् २०२४ का लागि सार्वजनिक गरेको करको दरमा आईआरएसले मुद्रास्फीति समायोजन प्रदान गरेको छ । सन् २०२४ को आम्दानीमा नयाँ करको दर लागु हुनेछ, जसको ट्याक्स फाइल २०२५ मा

अमेरिकी नागरिकताको परीक्षामा प्रस्तावित परिवर्तन लागु नहुने, २००८ कै प्रणालीको निरन्तरता

युएससीआईएसले नागरिकताको परीक्षाको नयाँ प्रकृयाका लागि प्रस्तावित परिवर्तन लागु नगर्ने भएको छ । आज फेडरल रजिष्ट्ररमा सुचना प्रकाशित गर्दै प्रस्तावित परिवर्तन लागु नगरिने र सन् २००८ कै परीक्षा प्रणालीको निरन्तरता

person in black and orange long sleeve shirt holding black pen
आफ्ना देशका नागरिक अमेरिकामा पक्राउ परे अलर्ट पठाउने सक्ने एप बनाउदै मेक्सिको

अमेरिकी आप्रवासन अधिकारीहरूले मेक्सिकन नागरिकहरुलाई अमेरिकामा पक्राउ गरेको खण्डमा उनीहरुले आफन्त र मेक्सिकन दूतावासमा अलर्ट पठाउनसक्ने गरी मेक्सिकोले एप्लीकेशन बनाउने भएको छ । उनीहरुलाई अमेरिकी आप्रवासन अधिकारीहरूले पक्राउ गरेमा नजिकको

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । कार्टरको आइतबार निधन भएको कार्टर सेन्टरले जनाएको छ । कार्टर अमेरिकाको ३९औँ राष्ट्रपति थिए, जसले एक कार्यकाल पूरा

२०२४ मा ७८१ नेपालीले पाए अमेरिकाको कामदार भिसा एच-१बी, बाइडेनकालमा ५२% वृद्धि

ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको समयमा अमेरिकाको कामदार भिसा एच वानबी पाउने नेपालीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएकोमा अघिल्लो

मस्क र रामास्वामीले विदेशी कामदार भिसाको समर्थन गरेपछि ट्रम्प समर्थकहरू आक्रोशित

एलन मस्क र विवेक रामास्वामीले उच्च दक्षता भएका कामदारका लागि भिसा कार्यक्रम विस्तार गर्न तर्क गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि ट्रम्प समर्थकहरु आक्रोशित भएका छन् । यसले नवनिर्वाचित अमेरिकी राष्ट्रपति

100 US dollar banknotes
विदेश बसेर १२६,५०० डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, तर यस्ता छन् शर्त

२०२४ मा बर्षको ३३० दिनभन्दा धेरै विदेश बस्नेले अमेरिकामा १२६,५०० डलर सम्मको आम्दानीको रकममा ट्याक्स तिर्न नपर्ने आईआरएसले स्पष्ट पारेको छ । सन् २०२४ का लागि विदेशमा कमाएको १२६,५०० डलरसम्मको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com