Author: खसोखास अमेरिका ब्यूरो

यी ९ वटा राज्यले गर्नेछन् अमेरिकामा आगामी राष्ट्रपतिबारे निर्णय

अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ५ तारिख मंगलबार आमचुनाव हुनेछ । जुन चुनावबाट अमेरिकी जनताले नयाँ राष्ट्रपति छान्नेछन् । जुन चुनावी प्रकृयामा झण्डै १ लाख नेपाली अमेरिकनहरु पनि मतदानका लागि

पछिल्लो सर्वेक्षणमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको अन्तर घट्यो, ट्रम्प झिनो अन्तरले अगाडि

राष्ट्रपति जो बाइडेन चुनावी मैदानबाट पछाडि हटेपछिको सर्वेक्षणमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको अन्तर अत्यन्तै झिनो बनेको छ । सम्भावित मतदाताहरूबीच उनीहरुको अन्तर एक प्रतिशतको बिन्दुले अगाडि पछाडि रहेको छ

अमेरिकाका उत्कृष्ट अस्पतालको सुचीमा न्युयोर्क सिटीका सबै सरकारी अस्पताल, कुन केका लागि उत्कृष्ट?

युएस न्युज एण्ड वर्ल्ड रिपोर्टले अमेरिकाका उत्कृष्ट अस्पतालहरुको सूची प्रकाशित गरेको छ जसमा न्युयोर्क सिटीका सबै सरकारी अस्पतालहरू समावेश रहेका छन् । न्युयोर्क सिटीका सार्वजनिक स्वास्थ्य सेवा प्रणालीका अस्पतालहरूलाई मुटु

अमेरिकामा नेपाली कुन स्टाटसबाट टीपीएसमा गएका थिए? कुटनीतिज्ञबाट समेत टीपीएस आवेदन

नेपालमा गएको महाभूकम्पपछि अमेरिकाले अमेरिकामा रहेका नेपालीहरुलाई संरक्षण प्रदान गर्ने टेम्पोरेरी प्रोटेक्टेड स्टाटस प्रदान गरेको थियो । सन् २०१५ को जुन २४ पछि अमेरिकामा बसोबास गर्दै आएका ग्रिनकार्ड नहुनेहरु यो

American airliner on airfield during day
न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एस्केलेटरमा आगो लाग्दा १० घाइते, दर्जनौं उडान प्रभावित

बुधबार न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको कन्कोर्स सी मा रहेको एस्केलेटरमा आगो लाग्दा कम्तीमा १० जना घाइते भएका छन् भने दर्जनौं उडानहरूमा ढिलाइ भएको छ। विमानस्थलको टर्मिनल ८ मा

न्युयोर्क सिटीमा प्रहरी चौकी अगाडि पाइपबम, ५० बर्षका व्यक्ति पक्राउ

न्युयोर्क सिटीको ईष्ट हार्लेममा प्रहरी परिसर बाहिर पाइपबम ल्याउने व्यक्तिलाई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले घटनाको सम्बन्धमा विभिन्न आपराधिक अभियोगहरुको सामना गरिरहेको जनाइएको छ । प्रहरीले ५०

ट्रम्पमाथिको आक्रमण रोक्न असफल भएको स्वीकार्दै सेक्रेट सर्भिसकी निर्देशकबाट राजिनामा

अमेरिकाको सेक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चेटलले मंगलबार राजीनामा दिएकी छिन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको वरिपरि सुरक्षा असफलता र प्रमुख रिपब्लिकन सांसदहरूबाट राजीनामा गर्न आह्वान गरेपछि उनको राजिनामा

अमेरिकामा विदेशमा जन्मेका आप्रवासीको जनसंख्या ४६ मिलियन नाघ्यो, झण्डै आधा अमेरिकी नागरिक

अमेरिकामा विदेशमा जन्मेका आप्रवासीहरुको जनसङ्ख्या ४६ दशमलव १ मिलियन पुगेको तथ्यांक प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको छ । २०२२ मा यो जनसंख्या अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । अमेरिकाको कुल

अमेरिकामा कागजपत्रविहिनको संख्या ११ मिलियन पुगेको प्यू रिसर्चको तथ्यांक

प्यू रिसर्च सेन्टरले सोमबार अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरूको जनसंख्याको बारेमा नयाँ तथ्यांक सार्वजनिक गरेको छ । जस अन्तरगत कागजपत्रविहिनको जनसंख्यामा २०१९ पछि पहिलोपटक वृद्धि भएको फेला परेको छ । नयाँ तथ्याङ्क

विनाभिसा अमेरिका छिर्नखोज्नेको संख्या ३ बर्षकै कम, दैनिक १५ सयमा झरेमा प्रतिबन्ध हट्ने

विनाभिसा गैरकानूनी रूपमा अमेरिकाको दक्षिणी सीमा पार गर्ने आप्रवासीको संख्या जुलाईमा उल्लेखनीय रूपमा घटेको छ । अब यो संख्या राष्ट्रपति बाइडेनले लागु गरेको नियम अन्तरगत सिमानाका खुलाउनका लागि अधिकारीहरूलाई आवश्यक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com