बहुसंख्यक डेमोक्र्याटिक डेलिगेटहरुले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको रूपमा उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्ने वाचा गरेका छन् । यसबाट अब अर्को महिना हुने नेशनल कन्भेन्सनमा ह्यारिसको उम्मेदवारी सुरक्षित हुने सम्भावना रहेको संकेत
अमेरिकामा रिटायर्ड जीवन विताउनका लागि सबैभन्दा उत्तम राज्यहरुको नयाँ सुची प्रकाशित गरिएको छ । सस्तो, उच्च गुणस्तरको स्वास्थ्य सेवामा पहुँच, समग्र कल्याण र अन्य कोटीहरूमा उच्च अंकको आधारमा यो सुची
न्युयोर्क सिटीमा घर आसपासको फोहोर सफा नगर्नेलाई ५ सय डलरसम्म जरिवाना हुनसक्नेछ भने कतै फोहोर देखेमा त्यसको तस्वीर खिचेर स्थानीय सरकारमा रिपोर्ट समेत गर्न सकिनेछ । न्युयोर्क सिटीको सरसफाइ विभागले
अमेरिकामा तपाइँको उडान रद्द भएमा तपाई आफ्नो टिकटको पैसा तुरुन्तै रिफण्डका लागि योग्य हुनुहुन्छ तर कतिपय एयरलाइन्सहरुले रद्द गरिएका उडानहरूको लागि यात्रुहरूलाई केबल अर्को टिकट बुक गर्नका लागि उडान क्रेडिट
पूर्व राष्ट्रपति बिल क्लिन्टनले राष्ट्रपतिका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। तर पूर्व राष्ट्रपति बाराक ओबामा भने अर्को महिनाको अधिवेशनमा हुने खुला लोकतान्त्रिक प्राइमरी प्रक्रियाको पक्षमा देखिएका छन् ।
अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिएका जो बाइडेनले आगामी राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेदबारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई इन्डोर्स गरेका छन् । आफूले उम्मेदबारी नदिने घोषणा गरेको केहीबेरमा नै
जो बाइडेन अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिएका छन् । निकटतम सहयोगीहरूबाट दौडबाट बाहिर निस्कन आएको दवावपछि बाइडेनले चुनावी दौड छाडेको घोषणा गरेका हुन् । बाइडेनले तीन हप्तादेखि राष्ट्रपतिको चुनावी
अमेरिकाको ओहायोको रेनोल्ड्सबर्गमा नेपाली भाषी दम्पत्तिहरु घरमै मृत अवस्थामा भेटिएपछि प्रहरीले घरेलु हिंशाको आशंकामा अनुसन्धान अगाडि बढाएको छ । हत्यापछि आत्महत्याका रुपमा बयान गरिएको यो घटनामा के कारणले मृत्यु भयो
अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या प्रकरणमा पक्राउ २४ वर्षीय रोशन सुब्बा–लावतीलाई २ लाख डलर धरौटी तोकिएको छ भने २२ वर्षीय किशोर तामाङलाई १ लाख डलर धरौटी तोकिएको
अमेरिकी विदेश मन्त्रालयले सरकारी सुविधा लिने सम्भावना भएकालाई भिसा अस्वीकार गर्न सक्ने नयाँ नियम ल्याउने तयारी गरिरहेको छ । हालको अभ्यासलाई संहिताबद्ध गर्दै र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको विद्यमान पब्लिक
KHASOKHAS