Author: खसोखास अमेरिका ब्यूरो

भिजिटर भिसा थपको आवेदन दिएपनि निर्णय अगाडि अमेरिका छाडेका पुन: अमेरिका आउँदा के गर्ने ?

अमेरिकामा आई ९४ मा उल्लेख भएको अवधिभन्दा बढी बसेको खण्डमा स्वत भिसा रद्द हुने प्रावधान रहेकाले भिसा थपका लागि दिइएको निर्णय नआउँदै अमेरिका छाड्दा उनीहरुको भिसा रद्द हुने हो कि

ट्रम्पका उपराष्ट्रपति उम्मेदबार ३९ बर्षीय जेडी भेन्स

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोका सिनेटर जेडी भेन्सलाई आफ्नो उपराष्ट्रपति उम्मेदबारका लागि छनौट गरेका छन् । युवा सिनेटर ३९ बर्षीय भेन्सले रिपब्लिकन उम्मेदबारीमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ ।

अमेरिकामा उमेश दाहालको हत्या प्रकरणमा थप २ नेपालीभाषी हिराशतमा, तीनैजनाविरुद्ध हत्या अभियोग

अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या प्रकरणमा थप दुईजना नेपालीभाषी हिराशतमा पुगेका छन् । अब यो मुद्दामा हिराशतमा पुग्नेको संख्या तीन पुगेको छ । प्रहरीले घटनामा संलग्न भएको

अमेरिकामा राष्ट्रपतिको हत्या र हत्या प्रयासको इतिहास: कोही मुस्किलले बचे, ४ जनाको हत्या

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शनिबार हत्या प्रयास भयो । तर अमेरिकी इतिहासमा यस्तो प्रयास पहिलो भने होइन । अमेरिकी राष्ट्रपति, पूर्व राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवारहरूलाई लक्षित गरी राजनीतिक हिंसाका

को हुन् ट्रम्पमाथि गोली चलाउने २० बर्षीय थोमस म्याथ्यू क्रुक्स ?

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पको हत्या प्रयास गर्ने व्यक्तिलाई २० बर्षीय थोमस म्याथ्यू क्रुक्सका रुपमा एफबीआईले पहिचान गरेको छ । पेन्सिलभेनियाको बेथेल पार्क निवासी क्रुक्सको सेक्रेट सर्भिसका स्नाइपरको सुरक्षा कारवाहीमा

ट्रम्पमाथि गोली चलाउने व्यक्तिको पहिचान, २० बर्षीय थोमस म्याथ्यू क्रुक्स

एफबीआईले अमेरिकी राष्ट्रपति उम्मेदबार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्तिको पहिचान गरेको छ । बन्दुकधारी २० बर्षीय थोमस म्याथ्यू क्रुक्स रहेको एफबीआईले जनाएको छ । पेन्सिलभेनियाको बेथेल पार्क

ट्रम्पको हत्या प्रयास असफल, कानको माथिल्लो भागमा चोट, संदिग्ध बन्दुकधारी मारिए

पेन्सिलभेनियामा एक र्‍यालीमा अमेरिकी राष्ट्रपति उम्मेदबार तथा अमेरिकाका पूर्व राष्ट्पति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । ट्रम्पको हत्या प्रयास असफल भएपनि उनको कानको माथिल्लो भागमा चोट लागेको छ ।

एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन भोलिदेखि मेरिल्याण्डमा

एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन भोलिदेखि मेरिल्याण्डमा सुरु हुँदैछ । जुलाई १३ र १४ मा हुने सम्मेलनको तयारी पूरा भएको कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले

two white push pump bottles
न्युयोर्कका होटलहरूमा स्याम्पुका साना बोतलहरूमा प्रतिबन्ध लगाइदै

न्युयोर्कका होटलहरूमा शैम्पूका साना बोतलहरूमा प्रतिबन्ध लगाइने भएको छ । न्युयोर्क संसदले ५० भन्दा बढी कोठा भएका होटलमा १२ आउन्सभन्दा कम स्याम्पुका बोतल प्रयोग गर्न प्रतिबन्ध लगाउने बिल पारित गरेको

एकघण्टा लामो पहिलो पत्रकार सम्मेलनमा बाइडेन, चुनावी दौड नछाड्ने जिद्दी

ट्रम्पसँगको बहसमा कमजोर प्रस्तुतीपछि पहिलोपटक एकघण्टा लामो पत्रकार सम्मेलनमा उपस्थीत हुँदै जो बाइडेनले राष्ट्रपतिका लागि चुनावी दौड नछाड्ने जिद्दी गरेका छन् । राष्ट्रपति बाइडेनले दौडबाट बाहिरिने कुनै संकेत दिएनन् बरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com