Author: खसोखास अमेरिका ब्यूरो

४ महिना पुग्न लाग्दा पनि कसैले दावी गरेन न्युजर्सीमा बिक्रि ११३० मिलियन डलरको ज्याकपट

गत मार्चमा न्युजर्सीको मदिरा पसलमा बिक्रि भएको ११३ण् मिलियन डलरको मेगा मिलियन विजेता टिकट खरिद गर्ने विजेताले अझै पनि राज्यको सबैभन्दा ठूलो पुरस्कार दाबी नगरेको लोटरी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाको टेनेसीमा उमेश दाहालका हत्या अभियुक्त विशाल राईलाई आज अदालतमा पेश

अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या अभियुक्त २६ बर्षीय विशाल राईलाई आज विहिबार अदालतमा पेश गरिएको छ ।  जुन २९ शनिबार नासभिलमा मन्त्र ब्याण्डको लाइभ कन्सर्टका क्रममा भएको

१७ बर्ष पुग्यो अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि

अगस्तको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष पुगेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको भिसा बुलेटिन

चुनावी दौडमा रहनेबारे पुनर्विचार गर्न बाइडेनलाई पेलोसीको सुझाव

लामो समयदेखि बाइडेनको सहयोगी र पूर्व सभामुख समेत रहेकी सांसद तथा डेमोक्रेटिक पार्टीकी सबैभन्दा वरिष्ठ सदस्य न्यान्सी पेलोसीले चुनावी दौडमा रहनेबारे पुनर्विचार गर्न बाइडेनलाई सुझाव दिएकी छिन् । बाइडेनले राष्ट्रपति

assorted Australian dollar banknotes
अष्ट्रेलिया सरकारले बढायो अधिकांश भिसा शुल्क, विद्यार्थी भिसाका लागि १६ सय डलर

जुलाई १ देखि लागु हुनेगरी अष्ट्रेलिया सरकारले अधिकांश भिसा प्रकारका लागि भिसा आवेदन शुल्क बढाएको छ । छोटो अवधिको अस्थायी स्कील सर्टेज सबक्लास ४८२, श्रम सम्झौता चाहिने र मध्यम अवधिको

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने योजना

अमेरिकामा म्याद सकिएका निश्चित प्रकारका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने युएससीआईएसले योजना बनाएको छ । अप्रिल ८ मा   फेडरल रजिष्ट्ररमा प्रकाशित  अस्थायी अन्तिम नियमले

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्तमा पनि करेन्ट, अन्य श्रेणीमा भएन टसमस

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्त महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् अगस्त महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई

जुन १५ अघि प्राथमिकता मिति छ? ग्रिनकार्डवाहकका दम्पत्ति/बच्चालाई अगस्तमा ग्रिनकार्ड आवेदन

मंगलबार सार्वजनिक अगस्तको भिसा बुलेटिनले अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका अनुहारमा खुशी ल्याएको छ । अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुको ग्रिनकार्ड फाइल गर्ने मिति

यो बर्ष १३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने

आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२४ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १३ हजारसम्म केस

अदालती प्रकृया विना देशनिकाला रद्दका लागि आवेदन दिन पाइने नियमको योजनामा बाइडेन प्रशासन

बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्ड नभएका निश्चित व्यक्तिले अदालती प्रकृया विना नै देशनिकाला रद्दका लागि आवेदन दिन पाइने नियमको योजना बनाइरहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com