टेक्सासमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थी १९ बर्षीय इप्सन भट्टको निधन भएको छ । शनिबार बेलुका टेक्सास सान मार्कोसको सेवेल पार्क नजिकै भएको दुर्घटनामा गोरखा स्थायी घर भएका भट्टको निधन
अमेरिकामा रहेका भारतीय प्रोफेशर बदर खान सुरीले अहिले अमेरिकाबाट हमास सदस्यसँग सम्बन्ध रहेको आरोपमा देशनिकालाको सामना गरिरहेका छन् । आइसले मार्च १७ मा हिरासतमा लिएका जर्जटाउन विश्वविद्यालयका प्राध्यापक तथा पोस्टडक्टोरल
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक व्यापक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसले अमेरिकी चुनावहरूमा ठूलो परिवर्तन ल्याउने प्रयास गरेको छ। यो आदेशले मतदाता नामावली दर्ता गर्दा व्यक्तिहरूलाई आफ्नो नागरिकता प्रमाणित
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा हस्ताक्षर गरेको कार्यकारी आदेशको पालना गर्न केही आप्रवासीहरूले कानुनी स्थायी बासिन्दा बन्न दायर गरेका आवेदनहरूलाई अन्तिम रूप दिने कामलाई रोक लगाइएको छ। युएससीआईएसले आवेदकहरूको थप जाँच
बाइडेन कार्यकालको अन्तिम बर्ष आर्थिक बर्ष २०२४ को तुलनामा ट्रम्पको देशनिकाला दर अझै १० प्रतिशत कम रहेको तथ्यांक सार्वजनिक भएको छ । ट्रान्जैक्शनल रेकर्ड्स एक्सेस क्लियरिंगहाउसले आज सार्वजनिक गरेको विश्लेषण
सीमा सुरक्षा र लागुऔषध नियन्त्रणमा ट्रम्पको कदमप्रति प्रगतिशील सिनेटर बर्नी स्याण्डर्सले समर्थन जनाएका छन्। एबीसी न्यूजको कार्यक्रममा सञ्चालक जोनाथन कार्लले ट्रम्पले गरेका केही काम तपाईंलाई सही लागेका छन् कि भनेर
अमेरिकी सरकार र प्रमुख अध्यागमन एजेन्सीहरूले कडा आप्रवासन नीति लागू गरिरहेका सन्दर्भमा अमेरिका फर्कने ग्रिनकार्डवाहकहरूलाई पनि कडा निगरानीमा राखिएको छ। त्यसका कारण अमेरिकामा रहेका धेरै ग्रिनकार्डवाहक नेपालीहरू चिन्तित छन्। हालै
कोलम्बिया विश्वविद्यालयकी ग्रिनकार्डवाहक विद्यार्थी युनसेओ चुङलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले खोजी गरेपछि देशनिकाला रोक्न मुद्दा दायर गरिएको छ । चुङ ७ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएकी वैधानिक ग्रिनकार्डवाहक रहेपनि उनले
पछिल्ला हप्ताहरूमा विमानस्थलमा भन्सार र सीमा संरक्षण सीबीपी एजेन्टहरूले यात्रुहरूको फोन सर्च गरेको आधारमा अमेरिका प्रवेश दिन अस्वीकार गरेका घटनाहरु बाहिर आइरहेका छन् । सीबीपीले एच १बी भिसामा रहेका एक
अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) ले डोनाल्ड ट्रम्पको देशनिकाला एजेन्डालाई सहयोग गर्न अध्यागमन अधिकारीहरूलाई करको डाटा प्रयोग गर्न अनुमति दिने सम्झौता गर्न लागेको छ। आईआरएस उक्त सम्झौताको नजिक पुगेको बताइएको
KHASOKHAS