Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकाबाट देशनिकाला भएका पूर्व भुटानी शरणार्थीहरु कस्ता अपराधमा दोषी ठहर भएका थिए?

अमेरिकाबाट देशनिकाला भएका ४ जना पूर्व भुटानी शरणार्थीहरु नेपालमा पक्राउ परेका छन् भने अन्य सम्पर्कविहीन भएका छन् । पक्राउ परेकाहरुलाई नेपालले कहाँ पठाउने भन्नेबारे अझै निर्णय गर्न सकेको छैन ।

woman holding sword statue during daytime
अमेरिकाबाट गल्तीले देशनिकाला गरिएका आप्रवासीलाई फिर्ता ल्याउन अदालतको आदेश

अमेरिकाबाट गल्तीले एल साल्भाडोर देशनिकाला गरिएका आप्रवासीलाई फिर्ता ल्याउन ट्रम्प प्रशासनलाई अदालतले आदेश दिएको छ । एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई सोमबारको अन्त्यसम्ममा उनलाई अमेरिकामा फर्काउन आदेश दिएको हो ।

black and red smartphone case
अमेरिकामा टिकटकको बिक्रीका लागि समयसीमा ७५ दिन बृद्धि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको बिक्री म्याद ७५ दिनले लम्ब्याएका छन् । अब टिकटकले चीनस्थित मातृ कम्पनीसँग सम्बन्ध तोड्न थप ७५ दिन समय पाएको छ । ह्वाइट हाउसको टिकटक सम्झौताले

चीनले लगायो सबै अमेरिकी सामानमा ३४ प्रतिशत कर

राष्ट्रपति ट्रम्पले विदेशी व्यापारिक साझेदारहरूमा लगाएको पछिल्लो करपछि चीनले अर्को हप्तादेखि आयातमा ३४ प्रतिशत पारस्परिक कर लगाएर अमेरिकालाई प्रहार गर्ने शुक्रबार घोषणा गरेको छ । अमेरिकी अभ्यास अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग

एरिक एडम्सले न्यूयोर्क सिटी मेयरको डेमोक्रेटिक प्राइमरी छाडेर स्वतन्त्र रूपमा उम्मेदवारी दिने

न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले दोस्रो कार्यकालका लागि डेमोक्रेटिक प्राइमरी छाडेर स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिने निर्णय गरेका छन्। उनले जुनमा हुने डेमोक्रेटिक प्राइमरीमा उम्मेदवारी नदिने र नोभेम्बरमा हुने आम

अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदकहरूलाई दियो नयाँ चेतावनी

अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदकहरूलाई भिसा धोखाधडीमा संलग्न नहुन नयाँ चेतावनी जारी गरेको छ र यस्ता कार्यहरूको गम्भीर परिणाम हुने कुरामा जोड दिएको छ। सामाजिक सञ्जालमा गरिएको पोस्टमा दूतावासले अमेरिकी

नशामा ३ बच्चासहितको गाडी उल्टो दिशामा चलाएर दुर्घटना गराउने समिर शर्माविरुद्ध ५ अभियोग

अमेरिकाको नेब्रास्कामा रक्सीले मातेर ३ बच्चासहितको गाडी उल्टो दिशामा चलाउँदा दुर्घटना गराउने समिर शर्माविरुद्ध ५ अभियोग लगाइएको छ । शर्मामाथि मादक पदार्थ सेवन गरी सवारी चलाएको एक, १६ वर्ष मुनिकाका

नेपालको सहायता कटौती उल्टाउन ट्रम्प प्रशासनलाई अमेरिकी सिनेटर चक शुमरको आग्रह

अमेरिकी सिनेटर चक शुमरले नेपालका लागि अमेरिकी विदेशी सहायता कटौतीको विवरण सार्वजनिक गर्दै ट्रम्प प्रशासनलाई यो निर्णय उल्टाउन आग्रह गरेका छन्। ट्रम्प प्रशासनले प्रायः सबै वैदेशिक सहायता र युएसएआईडीद्वारा वित्तपोषित

अमेरिकी नागरिकता आवेदकलाई युएससीआईएसको चेतावनी

अमेरिकी नागरिकता र आप्रवासन सेवा युएससीआइएसले नागरिकता आवेदकहरूलाई चेतावनी जारी गर्दै आफ्नो नागरिकता आवेदनमा झूट बोलेमा पत्ता लगाउने बताएको छ । यो सन्देश न्यू जर्सीको एडिसनका ४४ वर्षीय गफुर अब्दुजमिलोविच

युएससीआईएसबाट दर्ता आप्रवासीलाई बायोमेट्रिक सूचना पठाउन सुरु, पालना नगरे दण्डको चेतावनी

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससीआईएसले आफूसँग दर्ता भएका आप्रवासीहरूलाई बायोमेट्रिक सूचना पठाउन सुरु गरेको छ । यस नियमअनुसार दर्ता भएका आप्रवासीहरूले आफ्नो औंठाछाप, फोटो, र अन्य बायोमेट्रिक विवरणहरू पेश

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com