Author: नेपाल डेस्क

जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न इच्छुक रहेको ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताउनुभएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग एलिसी प्यालेसमा आयोजना

नेपालको शान्ति प्रक्रिया टुङ्गिन थालेकोमा खुसी छौ :अमेरिकी सहायक विदेशमन्त्री लु

अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुृले पूर्व प्रधानमन्त्रीहरु कांग्रेस सभापति शेरवबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । सभापति देउवा

सीरियाका राष्ट्रपति बशरले देश छोडेको विद्रोहीको दाबी

सीरियाका विद्रोही समूहहरूले राजधानी दमास्कसमा प्रवेश गरेको दाबी गरेका छन् । यसैबीच, दमास्कसमा गोलीबारीको आवाज सुनिएको छ । दुई वरिष्ठ सीरियाली अधिकारीहरूले राष्ट्रपति बशर अल असद दमास्कस छोडेको जानकारी दिएका

माफी मागेपछि दक्षिण कोरियाका राष्ट्रपति यूनविरुद्धको महाअभियोग प्रस्ताव विफल

दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न

एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ दङ्ग

दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा पहिलोपटक देखियो

हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)

स्वास्थ्य सेवा प्रमुखको हत्याका संदिग्धको फोटो न्युयोर्क प्रहरीद्धारा सार्वजनिक

स्वास्थ्य सेवा प्रमुखको हत्यामा सम्लग्न नकाबबिनाको व्यक्तिको दुईवटा तस्बिर न्युयोर्कको प्रहरीले सार्वजनिक गरेको छ । युनाइटेड हेल्थ केयरका प्रमुख ५० बर्षीय ब्रायन थम्पसनलाई बुधबार बिहान मिडटाउन म्यानह्याटनको हिल्टन होटेल बाहिर

भूटानी राजा काठमाडौँमा , आजै स्वदेश फर्कने

भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौँ आइपुग्नुभएको छ । अनौपचारिक भ्रमणका सिलसिलामा उहाँ शुक्रबार बिहान काठमाण्डौ आइपुग्नु भएको हो । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

युनाइटेड हेल्थ केयरका सीईओ थोम्पसनको न्यूयोर्कमा गोली हानी हत्या

अमेरिकाको न्यूयोर्कमा रहेको युनाइटेड हेल्थ केयरका सीईओ ब्रायन थोम्पसनको बुधबार बिहान म्यानहट्टनको मिडटाउनमा गोली हानी हत्या गरिएको छ । उनी कम्पनीको वार्षिक लगानीकर्ता सम्मेलनमा सहभागी हुन होटलतर्फ जाँदै गर्दा सुनियोजित

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com