त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउन सिकारीको व्यवस्था गरिएको छ । जहाजमा चरा ठोक्किने समस्या भएपछि धपाउन सिकारी राखिएको हो । सिकारी १८ घन्टासम्म चरा धपाउने ड्युटीमा हुन्छन् । अन्तर्राष्ट्रिय विमानस्थलका
संखुवासभाको उत्तरी क्षेत्रका महिलालाई गह्रौँ भारीमाथि आफ्ना स–साना नानीलाई घामपानीको वास्ता नगरी कोक्रोमा बोकेर पाँच दिनसम्म हिँड्नुपर्ने बाध्यता छ । छेटु शेर्पा संखुवासभा । एक मन (४० केजी) को भारीमाथि
नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम आज यहाँ गरिएको छ । सैनिक मञ्चमा आयोजित ६७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेशी मोर्चा बिच आज बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री र मोर्चाका शिर्ष नेताहरु बिच बालुवाटारमा भएको बैठक बिना निष्कर्ष टुंगिएको हो । संबिधान
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस० को ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उहाँले उत्तेजक समाचारले कसैलाई
दोहा । कतारमा अलपत्र परेका ८० जना नेपालीलाई नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारले राहत सामग्री वितरण गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेर दुई महिनादेखि अलपत्र नेपालीलाई
जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की दिनेलाई सात वर्ष कैद सजाय हुने भएको छ। संसदको विधायन समितिले शुक्रबार पारित गरेको मुलुकी ऐन प्रतिस्थापन
चितवनका ५० वर्षीय कालु गुरुङ र ३३ वर्षीय इन्दु गुरुङ दम्पती हुन्। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका यी दुई कसुर अन्य घटनाभन्दा फरक छ। गुरुङ दम्पतीबाट बरामद सामग्री पनि प्रहरीकै
राजधानीसँग तराई जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ निर्माणको काम निकै सुस्त भएको छ । ६० वर्षअघि नै ट्र्याक खुलिसकेको सडकको काम अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र सकिएको छ । कान्ति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान अपील गर्नुभएको छ । शुक्रबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले
KHASOKHAS