Author: हरिकृष्ण पन्थी (युरोप)

धूमपानले बर्सेनि ३० हजारको मृत्यु

धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कडाभन्दा कडा कानुन बने तापनि कम हुन सकेको छैन । अहिले काठमाडौं जिल्लालाई धूमपानरहित सहर बनाउने अभियान पनि चलिरहेको छ, यद्यपि सार्वजनिक स्थानमा यसको

बिमस्टेकका महासचिव सहिदुल र प्रम अाेलीबीच भेट, अागामी सम्मेलन नेपालमा हुने

बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाे प्रयास (बिमस्टेक)का महासचिव सहिदुल इस्लामले प्रधानमन्त्री केपी अाेलीसँग शिष्टाचार भेट गरेका छन् । अाज (बिहीबार) बालुवाटार पुगेका महासचिव सहिदुलसँग प्रधानमन्त्री ओलीले क्षेत्रीय

सुन तस्करीका अभियुक्त एसएसपी श्याम खत्री अदालत हाजिर

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री बिहीबार बिहान मोरङ जिल्ला अदालत हाजिर भएका छन्। बिहान साढे १० बजे खत्रीका कानुनी सहयाेगी अधिवक्ता हेमराज पन्तमार्फत उनी

पाँच सय र हजारको नोट बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री पाण्डे

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा भैरहेको भ्रष्टाचार रोक्न पाँच सय र एक हजार दरका नोट बन्द गरिनुपर्ने बताएका छन् । नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै

वीर अस्पताल सरसफाइमा धुर्मुस-सुन्तली फाउन्डेसनलाई उठ्याे ८ लाख सहयोग

वीर अस्पताल सरसफाइ कार्यक्रममा सपाेर्ट गर्दै धुर्मुस–सुन्तली फाउन्डेसनलाई अाठ लाखभन्दा बढी सहयाेग रकम जुटेको छ । पर्यटन व्यवसायीहरूकाे समूहबाट उक्त रकम जुटेकाे फाउन्डेसनले जनाएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री

मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै इनरुवा नगरपालिकाका प्रवक्ताद्वारा राजीनामा

इनरुवा नगरपालिकाका प्रवक्ता कालुराम गुरुङले राजीनामा दिनुभएको छ । वडा नम्वर ३ का अध्यक्ष समेत रहनु भएका गुरुङ स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित हुनु भएको थियो । नगर कार्यपालिकाको प्रवक्ताको

नाम संशोधनका लागि आयोगमा कागजपत्र पठाउँदै नेकपा

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेकाे नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनले आफ्नो नाम संशोधनका लागि आज निर्वाचन आयोगमा कागजपत्र पठाउँदैछ। नाम संशोधनका लागि सबै कागजपत्र तयार भइसकेकाले आज (बिहीबार)

साइबर अपराधका घटना बढ्यो

काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दै गएका छन्। प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार

बजेटबारे कर्मचारीको प्रतिक्रिया-तलब बढेन, भत्ताले मूल्यवृद्धिको सामना गर्न सक्दैन

बजेट भाषणमा तलब वृद्धि नभएपछि निजामती कर्मचारीले असन्तुष्टि जनाएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले तलब पुनरावलोकन नहुनु र मूल्यवृद्धिको अनुपातमा भत्ता कम हुनुले कर्मचारीलाई उत्साहित बनाउन नसकेको टिप्पणी

२० वर्षपछि उत्तरकोरियाका उच्च नेता अमेरिकामा, विदेशमन्त्रीलाई भेटे

उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com