Author: हरिकृष्ण पन्थी (युरोप)

आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहँुदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा

नेपाल बन्यो ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी एसियाको पहिलो देश !

आँखामा लाग्ने खस्रे रोग ट्रकोमा निवारण गर्ने देशको रूपमा नेपाल दक्षिण पूर्वी एसियाको पहिलो देश भएको छ । सन् २००२ देखि नेपालबाट ट्रकोमा हटाउने अभियान चलाएको नेपाल सरकार १६ वर्षको अथक

‘यसै वर्ष नेपाली पानीजहाज चल्छ, अालाेचकलार्इ उद्घाटनमा सँगै लान्छु’-प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजकाे कुरा त्यत्तिकै नअाएकाे दाेहाेर्याएका छन् । उनले यसै वर्ष नेपाली पानी जहाज चलाउने र साेकाे उद्घाटन कार्यक्रममा अहिलेका अाफ्ना अालाेचकलार्इ समेत सँगै लैजाने दाबी

गृहमा पुग्यो ७० जिल्लाका कामचोर ठेकेदारको नाम

ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको नागरिक दैनिकमा

पेन्सन फन्ड: राज्यकोषको अर्बौं जोगिने

मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने गरी बर्सेनि बढ्दै गएको निवृत्तिभरण (पेन्सन) को बोझबाट मुक्ति पाउन सरकारले बजेट भाषणमार्फत सम्पूर्ण राष्ट्रसेवकको योगदानमा आधारित प्रणाली ‘पेन्सन फन्ड’ लागू गर्ने घोषणा गरेको छ । यसअघि

कुन तह उत्तीर्ण गरेकालाई कति ऋण ? आयोग कहिले ?

अर्थमन्त्री डा. खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरिएको बताए । बेरोजगार युवाका लागि पक्कै उत्साहपूर्ण खबर हो यो । तर कुन तह

नेकपाको स्थायी समिति टुंगो लाग्यो

नेकपाले स्थायी समिति र संसदीय दलका पदाधिकारीको नाम टुंगो लगाएको छ । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले पक्षबाट २६ र माओवादी पक्षबाट १९ जना तय भएअनुसार नेताहरूको नाम टुंगो

रेल बजेट ४ अर्ब ५० करोड, पूरा होला त सपना ?

सरकारले विभिन्न रेलमार्गहरु निर्माणका लागि ४ अर्ब ५० करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वपश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकता दिने

जुम्लामा रोपाइँको चटारो, प्रसिद्ध कालीमार्सी धानको उत्पादन भने निरन्तर घट्दो

उच्च हिमाली जिल्ला जुम्लाका कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तर, जुम्लाको पहिचान बोकेको रातो कालीमार्सी धान लोप हुँदै गएकोमा भने स्थानीय चिन्तित छन् । रासायनिक मल र अन्य विषादीको

आगलागीबाट घर गोठसहित १५ लाखको क्षति

पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ होश्राङ्दीस्थित शुभद्रीखर्कमा आज बिहान भएको आगलागीबाट एकै परिवारको रु १५ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी खरिलाल अधिकारीको गोठबाट सल्किएको आगोले घर र गोठ दुवै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com