शिवघाटमा रहेको रङ कारखाना, एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ। बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो खबर तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र एडी वृत्त महाराजगञ्जको क्षेत्रमा घुस लिदैं गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले एडीलाई २४ हजार रुपैयाँ घुससहित
सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे धारणा तय गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । बजेट भाषणमा उनले मुलुकभर बीमा सेवा लागु गरिने बताएका छन् । यस्तै सुत्केरी महिलालाई दिंइदै
यो बजेट हिजोकै निरन्तरता हो । संविधान जारी भएपछि बनेको पहिलो निर्वाचित सरकारले ल्याएको बजेटमा नयाँ कुरा देखिएन । सरकारले यसअघि आर्थिक समृद्धिको जुन सपना बाँडेको थियो, त्यसलाई यथार्थ विपनामा
प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री र ३ जना मन्त्रीको आफ्नो नाममा घर र जग्गा
निर्वाचनअघि गरेको प्रतिवद्धताअनुसार नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमा अगाडि सारेका योजना बजेटमा समावेश हुन सकेनन् । निर्वाचनका क्रममा नेकपाले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो
प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै भरोसा गरेर अर्थमन्त्री बनाएका डा. युवराज खतिवडाले पेश गरेको बजेटबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु निराश बनेका छन् । उनीहरुले गत चुनावमा तत्कालीन वाम गठबन्धनको
संघीयताको अभ्यासमा गएपछि पहिलो पटक आएको बजेटले सातै प्रदेशलाई छुट्याएको बजेटको विश्लेषण हुन बाँकी छ । कतिपयले प्रदेशलाई कम बजेट दिइएको टिप्पणी गरेका छन् । प्रादेशिक सरकारको पहिलो अभ्यास भएकाले
KHASOKHAS