Author: हरिकृष्ण पन्थी (युरोप)

क्षेत्रीय विमानस्थलबाट समेत छिमेकी देशमा उडान सुरु गरिने

आर्थिक वर्ष २०७५/०७६ मा हवाई सेवाका लागि १९ अर्व३५ करोड रकम विनियोजन गरिएको छ। हवाई क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि उच्चचतम प्रविधिको विकास गरिने अर्थमन्त्री युवराज खतिवडाले बजेट बक्तब्यमा

रेलमार्गः भनियो १ खर्ब ४० अर्ब, छुट्ट्याइयो १ खर्ब ९ अर्बमात्र

अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणका लागि तत्कालिन एमाले माओवादी केन्द्रले गठन गरेको एक आन्तरिक कार्यदलले सिफारिस गरेभन्दा कम रकम बिनियोजन गरेका छन्। पार्टी एकता हुनुअघि एकता संयोजन समितिले बामदेब

गाडी र मोटरसाइकल महंगिने, बजेटबाट बढाइयो कर

कारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा

कर्मचारीको तलव बढेन, भत्ता १ हजार बढ्यो

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा कर्मचारीको तलव यथावत् राखेको छ । तर, भत्ता भने १ हजार रुपैयाँले बढाएको छ । यसअघि महंगी भत्ता एक हजार थियो । यो बजेटमा

मन्त्रिपरिषद्द्वारा बजेट पारित

मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५/७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान(बजेट)

सावित्रीले भनिन्-अदालतको फैसला स्वीकार्य, बालकृष्ण ढुंगेलको धम्की ‘नोटिस होस्’

युद्धकालमा मारिएका उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले बालकृष्ण ढुंगेलको सजाय माफी सन्दर्भमा अदालतको फैसला स्वीकार्य हुने बताएकी छन् । ढुंगेल रिहा भएलगत्तै श्रेष्ठले यो प्रकरण अदालतमा पुगेकाले अदालतले जे भन्छ

वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट ओलीले दिए गणतन्त्रको व्याख्यान

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र र गरिबी सँगसँगै जान नसक्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा अाज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गरिबी, शोषण, विभेद अन्त्यका लागि निर्वाचित स्थानीय

क्रिकेट र फुटबलमा करोडौंको जुवा, पूर्व राष्ट्रिय प्रशिक्षक अञ्जन केसीसहित ६ सट्टेबाज पक्राउ

विश्वका महत्वपूर्ण र लोकप्रिय खेल क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय म्याचको जितहार, गोल र रनका आधारमा जुवा खेलाउने ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष टोलीले पूर्व

डडेल्धुरामा जीप दुर्घटना हुँदा तीनको मृत्यु ८ घाइते

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । डोटीबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको जीप दुर्घटना भएको हो दुर्घटनामा जीपमा सवार

मुख्य चुनौती बन्याे सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन

सोलुखुम्बु। सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com