अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च सैनिक अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर कोरियाका सैनिक जर्नेल
जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले आफूबाट गल्ती भएको भन्दै टि्वटरमार्फत् माफी मागेकी हुन् । नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट अाज सदनमा पेश गर्दैछ । अागामी अावका लागि तय भएकाे बजेटमा नयाँ कार्यक्रम थप गरेको छ । यसै वर्षदेखि घोषणा गरिएको मदन भण्डारी राजमार्ग,
जनताको प्रतिनिधिमुलक संस्था संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो । देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्पराकाे अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसकाे अवसरमा सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना
सरकारले श्रमिकको तलब सुरक्षा गर्न आउँदो आर्थिक वर्षदेखि बैंकबाट अनिवार्य तलब भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । अब एकजना श्रमिक राख्ने रोजगारदाताले पनि बैंकबाट तलब भुक्तानी गर्नुपर्छ । श्रम, रोजगार
नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेछ । सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी
संघीय समाजवादी फोरमको सत्तारोहणका लागि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोरम अध्यक्ष उपेन्द्र यादवसँगको वार्तालाई तीब्रता दिइरहेका बेला नेकपाले प्रदेश-२ को फोरम नेतृत्वको
सरकारले आगामी आर्थिक वर्ष २०७५/७६को बजेट तयार पारेको छ। भोली मंगलबार दिउँसो ४ बजे संसदमा अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटको आकार १५ खर्र्ब ५० अर्ब हुने निश्चित भएको छ। संघीय सरकारको
निपा भाइरस संक्रमण एउटा नयाा खालको रोग (जूनोसिस) हो जुन जनावरबाट मान्छेमा सर्ने गर्छ । यो भाइरस टेरोपस जातको चमेरोमा पाइन्छ । उक्त चमेराको जुठो, पिसाब वा दिसाले प्रदुषित भएका
KHASOKHAS