पछिल्ला घटनाक्रमले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच संघ र प्रदेश २ मा सत्ता साझेदारीको संभावना वढेर गएको देखाएको छ। प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा
भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (र्याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको काम सम्पन्न गरेकाे छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म र्याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले र्याफ्टिङ कम्पनीबाट
सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ को समग्र स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण सदनमा पेश गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले अाइतबार प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको हालसम्म भएका आर्थिक गतिविधि तथा
सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको
सरकारले योजना कार्यान्वयनमा सांसदको प्रत्यक्ष संलग्नतालाई ‘अंकुश’ लगाउँदै नयाँ मोडालिटीबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि कतिपय निर्वाचन क्षेत्रका काममा विकृति देखिएपछि त्यसमा व्यवस्थित
नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ । एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि
बुटवल सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन सम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । राजनीतिक आवद्धताका आधारमा वामपन्थी र कांग्रेस निकट उपभोक्ताले छुट्टाछुट्टै कार्यसमिति चयन गरी आफूलाई आधिकारिक दावी गरिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलमा कार्यविभाजन बाँडफाँड गरिएको छ। अध्यक्षद्वय केपी ओली र प्रचण्डले शनिबार साँझ प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका हुन्। बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलले
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असम्भव महत्वकांक्षा नलिएको उल्लेख गरेका छन् सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै आइतबार उनले भने, ‘नीति तथा कार्यक्रमले तीब्र परिवर्तनको आकांक्षा बोकेको
धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ । एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २
KHASOKHAS