Author: हरिकृष्ण पन्थी (युरोप)

भारतीय प्रधानमन्त्री मोदी विहानै मुक्तिनाथमा

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ शनिबार विहानै मुक्तिनाथ पुगेका छन्। नेपाली सेनाको हेलिकप्टरबाट बिहान ७ः५५ बजे मोदी मुक्तिनाथ पुगेका हुन्। मोदी सवार हेलिकप्टर मुक्तिनाथ मन्दिर नजिकै

अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने

सरकारले स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न कडाइ गरेको छ । सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप पर्न थालेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी

महाथिर विश्वका सबैभन्दा बृद्ध प्रधानमन्त्री

मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ । उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक

पाकिस्तानद्वारा अमेरिकी कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध

इश्लामावाद, पाकिस्तान :अमेरिकी कुटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ । पाकिस्तान र अमेरिकाबीच

ओली-मोदीबीच गोप्य भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता भएको छ। दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुने भएको हो। दुई पक्षीय

साढे ३३ केजी सुन गयाब प्रकरण: दुबईमा सुन किन्नेकाे विवरण पर्खंदै समिति

सुन तस्करीको संगठित अपराध अनुसन्धान गरिरहेको सरकारी समितिले संयुक्त अरब इमिरेटस (युएई) सरकारसँग सुन नेपाल भित्रिएको तथ्यांकसहितको विस्तृत विवरण मागेको छ। अनुसन्धान सुरु गरे लगत्तै दुबई पुगेर शंकास्पद व्यक्ति पक्राउका

नाकाबन्दीका सूत्रधार डोभल मोदीको टोलीमा

भारतीय प्रधानमन्त्री नरेन्द्र दमोदर मोदी सवार एटिआर ७२–६०० विमान शुक्रबार बिहान १०ः४३ बजे जनकपुर विमानस्थलमा अवतरण गर्दा एक व्यक्ति सबैभन्दा पहिला बाहिर निस्किए। पछाडिको ढोकाबाट पहिलो पंक्तिमा उत्रिएका उनी चनाखो

अाेली-माेदी सम्बन्ध नयाँ चरणमा? उस्तै पहिरनमा ओली–मोदी

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक शुक्रबार बिहान जनकपुर ओर्लिए। दुई पटक प्रधानमन्त्री भए पनि ओली जनकपुर गएका थिएनन्। त्यसैले प्रधानमन्त्रीको रुपमा यो नै उनको पहिलो जनकपुरयात्रा हो।

सरकारकाे नीतिअनुसार नाकाबन्दीविरोधी तुल झिकेका हौं: ललितपुर सिडिअाे पन्थ

ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिअाे) महादेव पन्थले सरकारकाे नीतिअनुसार विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयबाट नाकाबन्दी विरोधी तुल हटाएको बताएका छन्। ‘विवेकशील साझा पार्टी केन्द्रीय कार्यालयबाट नाकाबन्दी विरोधी तुल किन हटाउनु

६ वर्षमा चूडामणि उप्रेती गोरेका ५ पासपोर्ट !

३३ केजी सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले ६ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । अभियुक्तहरूको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले मुख्य नाइके चूडामणि उप्रेती,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com