Author: हरिकृष्ण पन्थी (युरोप)

नाकाबन्दी लगाउनेलाई ‘नागरिक अभिनन्दन’ भन्दै सरकारको चर्को आलोचना

भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दनको औचित्य पुष्टि गर्न सरकारलाई दवाव, नाकाबन्दीको बदलामा ‘पुरस्कृत’ गर्न खोजिएको भन्दै जनस्तरबाट चर्को विरोध काठमाडौं । ‘अतिथी देवो भवः’ अर्थात् पाहुना भगवान सरह हुन्छन् । यो

परराष्ट्रमन्त्रीको स्पष्टोक्ति : साना परियोजनामा भारतीय दूतावासको सिधै लगानी देउवा सरकारकै निर्णय

भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मका साना परियोजनामा सिधै लगानी गर्न दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०७४ मंसिर १४ गतेको

‘केपी ओलीको ट्वीट किन ? पार्टी एकता भाँड्न ?’

जब-जब माओवादी नेताहरु पार्टी एकताका लागि तयार हुन्छन्, एमालेका तर्फबाट माओवादीलाई चिढ्याउने कुनै न कुनै फण्डा बाहिर आउँछ । बैशाख ९ गते एमालेले बनाएको ब्यानरले माओवादीलाई भड्काएको थियो, अब फेरि

फेरि सुटुक्क चीन पुगे किम जोङ उन, दालियान सहरमा सी-किम शिखरवार्ता

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले चीनको उत्तरपूर्वी सहर दालियान पुगेर राष्ट्रपति सी जिनपिङलाई भेटेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्। मे ७ र ८ तारिखमा सी–किम शिखरवार्ता भएको सिन्ह्वाले

एसियामा अमेरिकै प्रभावशाली चीन दोस्रोमा, नेपाल पच्चिसौँ

एसियामा लगातार चीनको प्रभाव विस्तार भइरहे पनि हालसम्म यो क्षेत्रमा अमेरिका नै सबैभन्दा बढी शक्तिशाली राष्ट्र रहेको एक अष्ट्रेलियाली थिंक ट्यांकले निष्कर्ष निकालेको छ। सिड्नीस्थित लोवी इन्स्टिच्युटले मंगलबार ‘एसियन पावर

जनकपुरबासीलाई प्रदेश सरकारको अपील : मोदीको स्वागतमा घर अगाडि कलश राख्नुस्

प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका क्रममा घरघरमा कलश राखेर स्वागत गर्न सार्वसाधारणलाई अपील गरेको छ । मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ । उनलाई नागरिक

गौतमबुद्ध विमानस्थलः तीन वर्षसम्म जग्गाधनीले मुआब्जा पाएनन्

बुटवल । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराएका स्थानीयले तीन वर्षसम्म पनि मुआब्जा पाउन सकेका छैनन् । विमानस्थल स्तरोन्नतिका लागि स्थानीय १७ सय ६५ परिवारले जग्गा

प्रदेश सांसदहरुले : गाडी किन्न , भन्सार छुटको माग

बुटवल । प्रदेश ५ का सांसदहरुले आफ्ना लागि गाडी किन्न भन्सार छुट दिनुपर्ने माग गरेका छन् । प्रदेशसभा पहिलो अधिवेशनको अन्तिम बैठकमा प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमाथि

मोदीमय जनकपुर, मिथिलानगरीमा हिन्दी प्रचार प्रसार

जनकपुर । भारतमा भाजपाले दिएको एउटा जबरजस्त नारा होः हर हर मोदी, घर घर मोदी । मोदी जहाँ जान्छन्, भाजपा कार्यकर्ता यही नारा लगाउँछन् । अहिले प्रदेश २ को राजधानी

अब सरकार परिवर्तन गर्ने खेल सकियोः मुख्यमन्त्री गुरुङ

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताले देशको विकास हुन सकेकोभन्दै अब अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताए। गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा मंगलबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com