Author: हरिकृष्ण पन्थी (युरोप)

साढे ३३ किलो सुन काण्ड : १५ जनाको वयान सकियो

साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्या आरोपमा पक्राउ परेकामध्ये जिल्ला अदालत मोरङले आजसम्म १५ जनाको बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल

सिन्डिकेटधारीले घुँडा टेके : कम्पनीमा जान तयार भए यातायात व्यवसायी, अान्दाेलन फिर्ता

अन्ततः सिन्डिकेटधारी यातायात व्यवसायीकाे मनाेबल कमजाेर भयाे । सिन्डिकेटविरूद्ध सरकार कडा रूपमा प्रस्तुत भएपछि उनीहरूले बाह्य समर्थन पनि खासै पाएनन् र सरकारसामु घुँडा टेके । सिन्डिकेट कायम राख्न पाउनुपर्छ भन्दै

सार्वजानिक यातायातको सिन्डिकेटपछि तरकारीको सिन्डिकेट हटाउँदै सरकार

सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको खबर आजको राजधानी दैनिकले पहिलो पृष्टमा छापेको छ । समाचारका अनुसार तरकारी बजारको

गृहमन्त्रीको ध्यान रक्सीमा ६ महिनापछि नेपाललाई मदिरामुक्त बनाइने।

गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि ‘सेबोटेज’ गरेपछि अब रक्सी नियन्त्रणमा ध्यान दिने भएका छन् । आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक

देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको सांसदहरुलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले जनताको सर्वोच्च निकाय स्थानमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोआगमन स्वागतमा जनकपुरको काँचुली नै फेरियो ।

धनुषा। जे थियो जनकपुर त्यो रहेन अब , जनकपुरको काँचुली नै फेरिए झै भएको छ भने दुलही झै सिंगारिन थालिएको छ । छिमेकी मुलुकको विशिष्ठ अतिथिको आगमनको स्वागतमा जनकपुरको जोश

राष्ट्र बैंकद्वारा देशभरका यातायात समिति का पधाधिकारीको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले देशभरिका यातायात समिति र तिनका पदाधिकारीको बैंक खाता रोक्का गरेको छ । सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरिएको हो । नेपाल राष्ट्र बैंकले

गुल्मीकी एक वृद्धाले ९१ वर्षमा नागरिकता लिइन्

दुर्गम गाउँको कुरा होईन गुल्मी सदरमुकाम तम्घाससंग जोडिएको गाउँकी एक बृद्धले ९१ वर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि नागरिकता बनाउनका लागि उनी सदरमुकाम तम्घास पहिलो

७९ एसपीको सरुवा, आईजीपीको सचिवालयमा दानबहादुर

नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो । जस अनुसार कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय

प्रधानमन्त्रीकाे निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित ।

त्रिभुवन विश्वविद्यालयको आजका लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com