प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार गृह जिल्ला झापामा एकै दिन १० वटा कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मङ्गलबार बिहान प्रधानमन्त्री भद्रपुरस्थित विमानस्थलमा आएपछि
सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण नगर्ने निर्णय लिए
काठमाडौं : नेपालमा आकाशे पानीकाे भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि यस वर्षकाे मनसुन फलदायी रहनेछ। यस वर्षको मनसुनमा मुलकभर औसत वर्ष हुने प्रक्षेपण गरिएको छ। दक्षिण एसियाली जलवायु
काठमाडौं । चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार र साउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको
भारतमा कुख्यात गिरोहनाइके छोटा राजनलाई सन् २०११ मा भएको एक जना पत्रकारको हत्याको अभियोगमा दोषी पाइएपछि आजीवन कारावासको सजाय सुनाइएको छ। सङ्गठित अपराधको विश्वमा छोटा राजन भनेर चिनिने राजेन्द्र सदाशिव
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएकोे छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय अन्तिम चरण पुगेको
३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जिल्ला पत्रकारमाथि लात्ती प्रहार गरेका छन् । जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरुले आफ्नो फोटो
प्यूठान । जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एक जना महिलाको मृत्यु भएपछि जिल्ल अस्पताल प्युठान तनावग्र्र्र्र्र्र्रस्त बनेको छ । गएराति प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी वर्ष २५ की राधिका
राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज सरोकार
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमण र नागरिक अभिनन्दनको तयारी तिब्र पारिएको छ । प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको विषयमा स्थानीय स्तरमा समेत चर्चा हुन थालेको छ । रंगभूमि
KHASOKHAS