Author: हरिकृष्ण पन्थी (युरोप)

मनिषा कोईराला भारतको प्रतिष्ठीत चलचित्र पुरस्कारबाट सम्मानित

अभिनेत्री मनिषा कोईराला भारतको प्रतिष्ठीत चलचित्र पुरस्कार “दादा साहेब फाल्के अवार्ड २०१८” बाट सम्मानित भएकी छिन् । भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई दिइने दादा साहेब फाल्के अवार्ड भारत

निजी विद्यालयकाे भर्ना र मासिक शुल्ककाे मनपरीलाई बढावा दिने प्याब्सन र एनप्याब्सन तालाबन्दी

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेको छ । विद्यार्थी संगठनहरुले निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई

एकता प्रक्रियामा अन्याैल देखिएपछि दुवै दल आन्तरिक छलफललाई तीव्रता दिंदै

पार्टी एकता प्रक्रिया अन्योल देखिएपछि एमाले र माओवादी केन्द्रले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । पार्टी एकताबारे ठोस धारणा बनाउन एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा

३३ किलो सुन काण्ड – एसएसपी लोहनीमाथि पनि छानबिन सुरु

काठमाडौंँ । ३३ किलो सुनको अवैध कारोबार तथा भरिया सनम शाक्यको हत्या घटनामा नेपाल प्रहरीका अर्का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवस लोहनीमाथि पनि अनुसन्धान सुरु हुनुले घटना झन रहस्यमय बन्दै

काठमाडौं नजिकै वैकल्पिक विमानस्थल खोज्न विज्ञ समिति गठन

सरकारले काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न ६ सदस्यीय समिति गठन गरेको छ । बु्धबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट

आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ । युवा संघ नेपाल,

जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी

देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । विगत केही वर्षयता कालीगण्डकीमा जलयात्राले व्यावसायिक

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्

काठमाडौँ । भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौ सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन । पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको

सीमा विवाद समाधान गर्न माग

काठमाडौँ । माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com