गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश नं. ३ मा देशभरका मुख्य तस्कर, भ्रष्टचारी, डन र फटाहाहरु बसेको बताएका छन् । प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले भने, ‘उनीहरुलाई अब क्याकडाउन
अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली फुटबलमा पुनः विवाद देखिएको छ । एन्फाको वैशाख २२ गते हुने भनिएको केन्द्रीय कार्यकारी समितिको निर्वाचन विधान विपरित भएको भन्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले निरर्थक बहस र विवादमा नअल्झिई देश विकासतर्फ अगाडी बढ्ने बताउनु भएको छ । झापाको भद्रपुरमा आज जिल्ला समन्वय समितिको पहिलो जिल्लासभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ । जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले आज विराटनगर महानगरपालिकाका प्रमुख भीम
दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ । प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताउनुभएको छ । आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका
नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइभर्सन आयोजना । पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम)
विराटनगर । सरकारले श्रम मन्त्रालयमार्फत् देशका २ स्थानमा श्रमिक अस्पताल बनाउनका लागि जग्गा खोजीको कामलार्इ तीव्रता दिएकाे छ । विभिन्न स्थान खाेजी कार्य भइरहे पनि मापदण्डभित्र पर्ने गरी सुनसरीको दुहबीमा
जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका हुँदै छिमेकी जिल्ला बाजुरा र खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने करोडौँ रुपैयाँ लागतमा निर्माण हुने भनिएको तमैल पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ
रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि रु १६ लाख लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त
KHASOKHAS