प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले लुम्बिनीलार्इ
आइतबार आएको असिनापानीसहितको हावाहुरीले दाङमा रहेको तुलसीपुर एफ एममा ठूलो क्षति पुर्याएको छ । हावाहुरीले एफएममा करिब १२ लाख रुपैयाँ मूल्य बराबर क्षति गरेको हो । घटनामा नौ लाख बराबरको
जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका छन्
किराँत समुदायको महान पर्व साकेला उभौली सोमबार सुरु भएको छ । ‘अन्नबाली सपि्रयोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेला उभौली पर्व सोमबारबाट मनाउन सुरु गरेका
नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । उनीहरुको काज सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा
अफगानिस्तानको राजधानी काबुलमा भएका दुईवटा विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको र कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य अधिकारीका अनुसार दुवै विस्फोट काबुलको शाश्दारक क्षेत्रमा भएका थिए। त्यो क्षेत्रमा
नागढुंगा–धुलिखेल मेट्रोरेल मार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिएस) १५ महिनाभित्र सम्पन्न हुने भएको छ । नागढुंगा–कलंकी–कोटेश्वर हुँदै धुलिखेल (अनुमानित) रुट रहने उक्त मेट्रोरेल मार्गको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) हप्ता दिनभित्र जारी
भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र
नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रमा कर्जा वृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई नीतिगत सहुलियत प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा प्रवाह गर्ने कर्जा मध्ये ५ प्रतिशत
विराटनगर। पहिलोपल्ट मालबाहक रेल तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर नेपालको सिमाना नजिक आइपुगेका छन् । परीक्षणकै रुपमा आइतबार कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको
KHASOKHAS