Author: हरिकृष्ण पन्थी (युरोप)

यस्तो बन्नेछ लुम्बिनीमा ५ हजार सिट क्षमताको दक्षिण एसियाकै नमूना सभाहल

लुम्बिनी । लुम्बिनीमा ५ हजार मानिस अट्न सक्ने अत्याधुनिक क्षमताको सभाहल निर्माण प्रक्रिया अघि बढेकाे छ । अाज साेमबार २५६२ औं बुद्ध जयन्तीकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेको यो

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठक

कर्णाली प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को मस्यौदालाई परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशको शनिबार बसेको

मधेसवादी दल अझै अलमलमा

संविधान संशोधनलाई मुख्य मुद्दा बनाउँदै आएका मधेसवादी दलहरू अहिलेसम्म अलमलमा परेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको ५ महिना पुग्दासमेत यी दलहरूले आफ्नो एजेन्डा स्पष्ट पार्न सकेका छैनन् जबकि

सी-मोदी वार्ता, दुई देश मिलेर काम गर्नुपर्नेमा सहमत

अनौपचारिक चीन भ्रमणको दोस्रो दिन शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सी जिनपिङले वुहान शहरस्थित इस्ट लेकको किनारामा टहल्दै विविध मुद्दामा छलफल गरे। दुई नेताले आतंकवाद साझा खतरा भएको

चट्याङ लागेर एकको मृत्यु, चार घाइते

सुनसरी र मोरङमा आज दिउँसो वर्षासँगै चटयाङ परेपछि एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सुनसरीको दुहवी–११ का १८ वर्षीय रोशनकुमार ऋषिदेव आफ्ना साथीसँग पिपलको रुखमुनि बसिरहेको

दश घण्टामा पनि काँग्रेसको औपचारिक बैठक शुरु भएन

निर्वाचनमा पार्टीको हारको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद बढेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक बैठक अझै शुरु हुन सकेको छैन । बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टीको आन्तरिक तयारी

नगरमा स्वच्छ खानेपानी सरकारको प्राथमिकता– मन्त्री मगर

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले देशैभरका सबै स्थानीय तह र गाउँमा खानेपानी सुविधा पु¥याउने मार्गचित्रको तयारी भइरहेको बताउनुभएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजित बलम्बु खानेपानी आयोजनाको उद्घाटन

भृकुटी कागज कारखाना सरकारले सञ्चालन गर्छ : उद्योग मन्त्री यादव

उद्योग मन्त्री मातृका यादवले वर्षौदेखि बन्द रहेको भृकुटी पल्प एण्ड पेपर मिल्सलाई सरकारले सञ्चालन गर्ने बताउनु भएको छ । लामो समयदेखि बन्द रहेको मिललाई सम्बन्धित पक्षले सञ्चालन गर्न नसके राज्यले

म्यानमार: लडाइँ चर्किएपछि हजारौँले छाडे कचिन राज्य

म्यानमारको सुदूर उत्तरी राज्यमा म्यानमारको सेना तथा कचिन समुदायका विद्रोहीहरूबीच ताजा लडाइँ भएपछि हजारौँ मानिस सो राज्य छाडेर भागेका छन्। उक्त स्थान चीनसँगको सीमासँग जोडिएको छ। एप्रिल महिनाको सुरुवातदेखि झण्डै

विप्लव समूहका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश, प्रचण्डद्वारा आफ्नै निवासमा स्वागत

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा सिन्धुपाल्चोकबाट पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाइृ पार्टी प्रवेश गराएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com