विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थाल्नुभएको छ । विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उहाँले शिक्षाको महत्वबारे सम्झाउँदै हिडँनुभएको
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब विदेशी हस्तक्षेप बन्द हुने बताउनुभएको छ । गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले एमालेसँगको पार्टी एकता हुने विषयमा अब कुनै शंका
रुपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ सुरु भएको छ । अाज सुरूअाती गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् । अठतिस
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न
एक वर्ष अघिसम्म तेह्रथुम छथर गाउँपालिका हमरजुङका हेम पाक्साँवा विभिन्न काम लिएर पटकपटक सदरमुकाम म्याङलुङ पुग्ने गर्थे। स्थानीय सडक उपभोक्ता समितिको अध्यक्ष रहेका पाक्साँवा योजना सम्झौतादेखि प्राविधिक योजनालगायत विभिन्न चरण
मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका
जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ । विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान अन्य मूर्ति
भूकम्पमा भत्किएका घर बनाउन सहयोग गर्न भनी सरकारले सामूहिक जमानी वा धितो जमानीमा निर्ब्याजी ऋण दिने नीति करिब एक वर्षअघि ल्याए पनि हालसम्म कर्जा प्रवाह नभएको अधिकारीहरूले बताएका छन्। भूकम्पपीडितलाई
विराटनगर : नेपालमा पटकपटक होचा मानिसहरूका तर्फबाट विश्व कीर्तिमानी राखिएको कुरा चर्चा हुने गरेको छ। सुनसरीको प्रकाशपुरमा रहेको प्रकाशपुर डोबर इंग्लिस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरी कल्पना
उत्तर र दक्षिण कोरियाबीचको शुक्रबार सम्पन्न ऐतिहासिक शिखर बैठकमा दुई देशका नेताहरूले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्नका निम्ति मिलेर काम गर्न महत्वपूर्ण सहमति गरे । यस अनपेक्षित सहमतिलाई अन्तर्राष्ट्रिय समुदायले
KHASOKHAS