Author: हरिकृष्ण पन्थी (युरोप)

दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जङ-अन पहिलो उत्तर कोरियाली नेता

सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जङ-अन पहिलो उत्तर कोरियाली नेता बनेका छन्। दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले उत्तर कोरियाली नेता किम

२५६२ औं बुद्ध जयन्तीको अवसरमा महोत्सव हुने

कास्की जिल्लाको मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा २५६२ औं बुद्धजयन्तीका अवसरमा तीन दिने महोत्सव हुने भएकोछ । मिलन युवा क्लबको रजत महोत्सवको अवसर समेत पारी यही वैशाख १५, १६ र १७

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

कैलालीको धनगढीमा रु १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो

मत्स्येन्द्रनाथको जात्रा सम्पन्न गर्न झण्डै ७० लाख लाग्ने

रातो मत्स्येन्द्रनाथको खर्च यो वर्ष झण्डै रु ७० लाख पुग्ने भएको छ । रथ निर्माणका लागि विभिन्न काममा झण्डै रु ५० लाख र मत्स्येन्द्रनाथका सेवक (रकमे) को खान्कीमा झण्डै रु

प्रदेश ५ को प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि पर्सि प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ । यसअघि २१ मा बैठक बस्ने

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

डडेल्धुराको पर्शुराम नगरपालिका–९ गाईबादे (उदेश्वर) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । शुक्रबार बिहान १० बजे पर्शुराम नगरपालिका–९ गाईबादेदेखि ढुंगा लोड गरेर

निगमको यात्रु संख्या घट्यो

अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४÷७५

कृषिउपजमा शुल्क नलिन भारतले पुनः बढायाे दबाव, नेपालकाे अर्थतन्त्र चाैपट बनाउने दाउ

काठमाडौं । कृषिजन्य उपजमा शुल्क नलिन भारतले नेपाललार्इ दबावमै राखेको छ । हाल भारत र चीनबाट आयात हुने कृषिजन्य वस्तुमा नेपालले पाँच प्रतिशत ‘कृषि सुधार शुल्क’ उठाउँदै आएको छ ।

नेपालको परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक – अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको

ओडारबाट घर सरे रुपसिंह चेपाङ

नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) । बिहीबार बिहानसम्म उनी ओडारमै थिए । दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com