Author: हरिकृष्ण पन्थी (युरोप)

भूकम्पसम्बन्धी भवन संहितामा संशोधन हुँदै

भूकम्पका कारणले हुने, घर तथा अन्य संरचनाको कम्पनको विश्लेषण गरी त्यसलाई थेग्न सक्ने निर्माणकार्य गर्नेसम्बन्धी भवन संहितामा सरकारले नयाँ कडा प्रावधानहरू ल्याउने भएको छ। अहिले भूकम्पका कारण जुन न्यूनतम थर्काइ

चीन पठाउने गैँडा शुक्रबार नियन्त्रणमा लिइने

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडा भोलि (शुक्रबार) बाट नियन्त्रणमा लिन शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट एक जोडी

सरकारले अरिङ्गालको गोलामा हात हालेको छः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलले सरकारले अरिङ्गालको गोलामा हात हालेको बताएका छन् । नेपाली सेनाले निर्माण गरिरहेको कालिगण्डकी कोरिडोर अन्र्तगत रिडी रुद्राबेनी-पूर्तिघाट-बाग्लुङ्ग सडकको चौडा पार्ने कामको रिडीमा आरम्भ गर्दै मन्त्री ज्ञवालीले भने,’केही

लुम्बिनी गुरुयोजना ‘कछुवा गतिमा’

विश्वकै बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्र विश्व शान्तिका महानायक गौतमबुद्धको जन्म स्थान लुम्बिनीको योजनाबद्ध विकासको अभियान चार दशक पूरा भइसक्दा पनि पूरा हुन सकेको छैन । लुम्बिनीको विकासमा धेरै महत्वपूर्ण

आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ : गृहमन्त्री बादल

भक्तपुर। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पु¥याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताउनुभएको छ । आज मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते

दिल्लीको कप्तानबाट राजीनामा दिएका गम्भीरले गरे पारिश्रमिक नलिने घोषणा

वैशाख १३ – बुधबार दिल्ली डेयरडेभिल्सको कप्तानबाट राजीनामा दिएका गौतम गम्भीरले अर्को ठूलो निर्णय गरेका छन् । उनले यो सिजन आईपीएलमा आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । आईपीएलमा आफ्नो

गलेका बाबु, थाकेकी श्रीमती र दुवईको जेलमा अमरका १५ वर्ष

काठमाडौं, वैशाख १३ – जनवरी २४ का दिन दार्चुलाका अमरबहादुर बम दुवईको जेलमा परेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो । अमरको रिहाईका लागि भाकल गरेर दार्चुलाको धारी गाउँमा

प्रहरी संगठनका किराहरु फाल्ने क्रम सुरु भइसक्योः आईजीपी खनाल

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीभित्र नै बसेर संगठनको वदनाम गर्ने ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै खनालले जनताले अनुभूति

पहिलो पटक मावलीगाउँमा बुद्ध जयन्ती मनाइदै

विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावलीगाउँ रुपन्देहीको देबदहमा पहिलोपटक औपचारिकरुपमा बुद्ध जयन्ती मनाइने भएको छ । वैशाख १५ गते देवदह नगरपालिका पर्यटन प्रबर्द्धन तथा बिकास समितिको आयोजना र लुम्बिनी बिकास

संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट

काठमाडौँ, १३ वैशाख सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५०

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com