Author: हरिकृष्ण पन्थी (युरोप)

पैसाको अभावमा संसार नदेखी फर्कनु पर्दैन मोतियाविन्दुका बिरामी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाल्नुभयो । सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार

ग्यास बोकेको बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता

पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । दुर्घटनामा बुलेटका चालक र

महाकाली अञ्चल अस्पताल आफैँ बिरामी

सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन । अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको

केन्द्रले एक महिनाभित्र कर्मचारी नपठाए आफैं भर्ती गर्ने गाउँपालिका महासंघ

संघीय सरकारले एक महिनाभित्र स्थानीय तहमा आवश्यक कर्मचारी नखटाए स्थानीय सरकार आफैंले संविधान बमोजिम कर्मचारी व्यवस्थापन गर्ने चेतावनी गाउँपालिका महासंघले दिएको छ । कर्मचारी अभावमा गाउँपालिकाले काम गर्न नपाएको र

सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट

सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको

पूर्वी नवलपरासीमा गिद्ध संरक्षण

पूर्वी नवलपरासीमा गिद्ध संरक्षण कार्यलाई निरन्तरता दिइदै आएको छ ।प्रजनन केन्द्रमा गिद्ध हुर्काएर खुल्ला छाड्ने यो अभियान नेपालमा सफल देखिएकाले यसले निरन्तरता पाउँदै आएको हो । पटक पूर्वी नवलपरासीको कावासोती

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढदै

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने–अर्थमन्त्री डा खतिवडा

जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको

परमाणु सम्झौताबाट हटेर देखाउन अमेरिकालाई चेतावनी

वासिङ्टन, संयुक्त राज्य अमेरिका इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली

अपराधमा संलग्न भएको आशंकामा एसपी खनाल प्रहरी हिरासतमा

अपराधमा संलग्न भएको आशंकामा प्रहरी उपरीक्षक विकास खनाललाई प्रहरी नियन्त्रणमा लिएको छ ।३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक खनाललाई प्रहरीले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com