Author: हरिकृष्ण पन्थी (युरोप)

विरोध प्रदर्शन गर्न सरकारले तोक्यो यी ६ ठाउँ, माइतीघर मण्डलामा प्रतिबन्ध

काठमाण्डुको माइतीघर मण्डलामा अबदेखि विरोध प्रदर्शन गर्न नपाइने भएको छ । सरकारको निर्णयविरुद्ध वा अरु कुनै माग राखेर प्रदर्शन गर्ने मुख्य थलो बनेको थियो यो ठाउँमा सरकारले विरोध प्रदर्शन गर्न

तीन तला भवनका लागि सात तलाको लिफ्ट किन्ने सम्झौता !सर्वोच्चले दियो यस्तो स्पष्टीकरण

सर्वोच्च अदालतले जिल्ला अदालत बाग्लुङको तीन तले भवनका लागि सात तलाको लिफ्ट खरिद नगरिएको स्पष्टिकरण दिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा बाग्लुङ जिल्ला

राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनालाई माछा खान प्रतिबन्ध

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ । मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा

प्रचण्डको ओलीसँग भेट्ने कार्यक्रम रद्द, एकीकरण प्रक्रिया अवरुद्ध

एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द

नष्ट गर्न ठिक्क पारिएका नोटका बिटा कर्मचारीका खल्तीमा

नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस

चीनको व्यापार नीति ‘अविवेकी’- ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ व्यापार नीतिलाई ‘अविवेकी’ को संज्ञा दिँदै आलोचना गरेका छन् । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको विषयलाई आफ्नो ट्विटर सन्देशमार्फत पुनः आलोचना गरेका हुन् । उनले

सरकार व्यावसायीको सुरक्षामा गम्भिर, जे गर्नुछ कानुनी तवरले गर्नुस् -प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताए । सुनचाँदी व्यावसायी महासंघको ५अाैँ साधारणसभामा उनले साे कुरा बताएका हुन् । रोजगारी सृजना गर्ने, उत्पादन बढाउने, जनताको आर्थिक स्तर

बुढानिलकण्ठका कार्यकारी अधिकृत र इञ्जिनियर ५ लाख घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । सोमबार राति ८ बजे अख्तियारको टोलीले

प्रदेश ५ः नीति तथा कार्यक्रम ‘समृद्ध प्रदेश, खुशी जनता’ को लक्ष्य

प्रदेश नं ५ को नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले त्यसलाई सर्वसम्मतिले पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेश

कालो हरिणको शिकार गरेकोमा दोषी पाइएका सलमान खानलाई जमानत मिलेन

कालो हरिणको शिकार गरेकोमा दोषी पाइएका बलिउड अभिनेता सलमान खानलाई अदालतबाट शुक्रबार जमानत मिलेन। जमानतका लागि सलमानका वकीलले गरेको अपीलमा जोधपुरको सेशंस कोर्टले शनिबार सुनुवाइ गर्ने भएको छ। पाँच वर्षका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com