दक्षिण पश्चिम जापानमा रहेको माउन्ट शिन्मोइमा विहिबार निकै शक्तिशाली ज्वालामुखी विस्फोट भएको जापान मौसम विज्ञान विभागले बताएको छ ।विभागका अनुसार उक्त विस्फोटबाट करिव पाँच हजार मिटर माथीसम्म खरानी फैलिएको थियो
काठमाडौंमा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार एक मन्त्रीकै घरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार तथा निर्माण मन्त्री केशव
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास लोककल्याण मार्गमा आज साँझ भएको भेटवार्तामा द्विपक्षीय हित
सधैँ राजनीतिक बैठक र कार्यक्रममा व्यस्त हुने दुई नेता आज साँझ नेपाली चलचित्र ‘शत्रु गते’ को दर्शक बन्न भ्याउनु भएको छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा
भौतिक पूर्वाधार समयमा निर्माण हुन नसक्नु बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा चुनौती थपिदै गएको छ । राजधानी काठमाडौँदेखि लुम्बिनीसम्म पुग्ने मुख्य राजमार्गको विस्तार समयमा सम्पन्न हुन नसक्नु र भैरहवा–लुम्बिनी सडकखण्डमा
त्रिभुवन राजपथअन्तर्गत पथलैयादेखि अमलेखगञ्ज सडकखण्डमा सवारीको ठक्करबाट वन्यजन्तु मारिनेक्रम बढ्न थालेपछि पर्सा राष्ट्रिय निकुञ्जले सवारी गतिलाई कम गर्न सो क्षेत्रमा ड्रम राख्ने योजना अघि सारेको छ । पथलैयादेखि अमलेखगञ्जसम्म नौ
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठन भएको दुई वटा कार्यदलले आगामी ९ बैशाखमा एकता गर्ने गरी सुझाव दिएको माअाेवादी नेता देवेन्द्र पाैडेलले जानकारी दिए । प्रधानमन्त्री तथा एमाले
पूर्वप्रधानन्यायाधीशदेखि मन्त्री र सांसदहरूले नियमविपरीत लिएका अंगरक्षक र सवारी चालक सुविधा खोसिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबारसम्ममा ५७ जना सुरक्षाकर्मी र १७ जना चालक गरी ७४ प्रहरीलाई फिर्ता बोलाएको
कर्मचारी विदेश भ्रमणका नाममा विकृति देखिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइ गर्न निर्देशन दिएका छन् । एउटै कर्मचारी धेरै पटक जानेदेखि बजेट सकाउन अध्ययन भ्रमण हुने क्रम बढेपछि सरकारले
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा गुणराज लोहनी नियुक्त हुनुभएको छ । स्वास्थ्यराज्यमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक लोहनीलाई केही समयदेखि खाली रहेको विभागको महानिर्देशक
KHASOKHAS