Author: हरिकृष्ण पन्थी (युरोप)

आज घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा मनाइँदै

आज चैत कृष्ण चतुर्दशी अर्थात घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको यो पनि एक जात्रा हो ।

विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम सकियो,आफन्तले शव पाउन अर्को १५ घण्टा कुर्नु पर्ने

वंगलादेशको युएस बंगला विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि सनाखत म्याचिङ गर्न अब अर्को १५ घण्टा लाग्ने हुँदा मृतकका आफन्तले शव पाउन अझै कुर्नु पर्ने

चैत २ गते प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन

प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल

वेद नै विज्ञानको मूल स्रोत रहेकोमा विद्वानहरुको जोड

वेदका पुरुष सूक्त, हिरण्यगर्भ सूक्त, नासदीय सूक्त, शून्यको सिद्धान्त, शुल्बसूत्र नै आधुनिक विज्ञानको मूल स्रोत रहेकामा विद्वानहरुले जोड दिनुभएको छ । कुलचन्द्र–जनार्दन अध्ययन मण्डलले आज यहाँ आयोजना गरेको कार्यक्रममा भाषाविज्ञानका

आजको संसदमा विशेष महत्व : कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई

सरकारी कार्यालय दलाली र माफियाका कब्जामा : मुख्यमन्त्री पौडेल

प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताउनुभएको छ । आज भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै

साना किसान विकास बैंक अर्धवार्षिक अवधिमा रु १७ करोड मुनाफामा

साना किसान विकास बैंक लिले आर्थिक वर्ष २०६४/७५ को अर्धवार्षिक अवधिमा रु १७ करोड १६ लाख मुनाफा गरेको छ । बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा रु

प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्ने माग

नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर

पीडित महिलालाई तत्काल उपचार उपलब्ध गराउन र क्षतिपूर्तिको व्यवस्था गर्न माग

नेपाल बार एसोसिएसन महिला समितिले बलात्कार, यौनजन्य हिंसा र बोक्सीको नाममा भएका घटनाका पीडित महिलालाई तत्काल अन्तरिम राहत तथा स्वास्थ्य उपचार उपलब्ध गराउन र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ

प्रधानमन्त्री ओलीलाई २०८ सांसदको विश्वास मत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षमा ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com