Author: हरिकृष्ण पन्थी (युरोप)

आइतबार सरकार विस्तार हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पर्सि आइतबार सरकार विस्तार हुने खुलासा गर्नुभएको छ । आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार विस्तारका विषयमा नेकपा (एमाले)सँग छलफल टुंगिएको र आइतबार

पार्टी एकता गर्ने निर्णय गर्नु जनयुद्ध सुरु गर्नु भन्दा पनि ठूलो उपलब्धि : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त कुरा बताउनु भएको

ओलीलाई फोरमको प्रस्ताव : संविधान संशोधनका लागि कार्यदल बनाऊँ

संघीय समाजवादी फोरमले एमालेसामू कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गर्ने प्रस्ताव राखेको छ । ओलीले सरकारमा सहभागी हुन प्रस्ताव राखेपछि फोरमले संविधान संशोधनको सुनिश्चिता खोजेको छ । दुई दलका नेताहरुबीच

ओली सरकारमा १८ वटा मन्त्रालय, माओवादीले माग्यो गृहसहित ७ मन्त्रालय

केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । तर, सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अझै टुंगिएको छैन । प्रधानमन्त्री केपी शर्मा

पाकिस्तानी राजदूतद्वारा नेपाली विद्यार्थीमाझ पुरस्कार वितरण

उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने एक हजार ५०० नेपाली विद्यार्थीमाझ आयोजित ‘पाकिस्तानी राजदूत वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता’का विजयी विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरियो । नेपालका लागि

चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै

प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ,आजै पदबहाली

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष

काँग्रेस संसदीय दलको बैठक फागुन १२ गते

नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने

कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइनेः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताउनु भएको छ । आज इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को

देउवा सरकारको फजुल खर्च:सात महिनामा १४ करोड ५८ लाख,घुमेरै सकियो १ करोड १० लाख

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च साउनदेखि माघसम्मको हो। ६४

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com